२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

तोकिएको मितिमा नै महादिवेशन गराउन माग

२४ कार्तिक २०७३, बुधबार ०६:४०

कात्तिक २४, इलाम । नेपाल तरुण दलको महादिवेशन तोकिएकै समयमा हुनुपर्ने तरुण दल इलामका अध्यक्ष नरेश श्रेष्ठले वताएका छन् । आगामी कात्तिक २७ देखी २९ गतेसम्म पोखरामा हुुनलागेको महादिवेशन तोकिएकै समयमा हुनुपर्ने भन्दै उनले पार्टी नेतृत्व समक्ष माग गरेका हुुन् । सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले तोकिएको समयमा महादिवेशन नभए यसले अर्कै रुप लिन सक्ने भन्दै अध्यक्ष श्रेष्ठले समयमा नै महादिवेशन गराउन माग गरेका हुुन् । केहि जिल्लामा दलको सदस्यता विवादका कारण एकथरी तरुणहरुले मिति सार्नुु पर्ने नभए समानान्तर समिति निर्माण गर्ने चेतावनी दिइरहेका समयमा श्रेष्ठले पुर्वी जिल्लाका सवै तरुण नेतृत्वहरुले तोकिएके मितिमा महादिवेशन गराउन माग गर्दै आएको समेत वताए । 

गत कात्तिक चार गते तरुण दल इलामले संविधान कार्यन्वयनमा तरुणको भुुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा आएका अधिकांश नेतृत्वहरुले समेत सोहि मितिमा महादिवेशन गराउने प्रतिवद्धता जनाईसकेको वताउँदै उनले सो कार्यक्रमले समेत विधि र प्रकृया भित्र रहेर महादिवेशन गराउन दवाव दिएको वताएका छन् । कार्यक्रममा आएका नेका केन्द्रिय सदस्य तथा तरुण दल निर्देशक समितिका संयोजक बालकृष्ण खाँड, केन्द्रिय सदस्य भिष्मराज आङ्दाम्वे, सुरेन्द्र पाण्डे, धनराज गुुरुङ, सरिता प्रसाई लगायतले समेत इलाममा तोकिएकै समयमा तरुण दलको महादिवेश गराउन पहल गर्ने वताएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य