मङ्सिर १, काठमाडौं | नेपालमा आउँदो बैशाखदेखि यूरो ४ मापदण्डको इन्धन (डिजेल र पेट्रोल) प्रयोगमा आउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले आउँदो अप्रिलदेखि युरो–४ माप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, काठमाडौं | नेपालमा आउँदो बैशाखदेखि यूरो ४ मापदण्डको इन्धन (डिजेल र पेट्रोल) प्रयोगमा आउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले आउँदो अप्रिलदेखि युरो–४ माप"/>
2026-06-21 11:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैशाखदेखि नेपालभर युरो ४ मापदण्डको पेट्रोलियम

मङ्सिर १, काठमाडौं | नेपालमा आउँदो बैशाखदेखि यूरो ४ मापदण्डको इन्धन (डिजेल र पेट्रोल) प्रयोगमा आउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले आउँदो अप्रिलदेखि युरो–४ मापदण्डको तेल उत्पादन, बिक्री वितरण गर्ने भएपछि नेपालमा त्यसको प्रभावस्वरुप युरो ४ इन्धन अाउने भएको हो ।

निगमले नेपालमा बिक्री वितरण गर्ने पेट्रोलिमय पदार्थका लागि भारत सरकार स्वामित्वको अाइओसी एकाधिकार प्राप्त बिक्रेता हो।  युरो–४ मापदण्डको तेलमा युरो–३ मापदण्डको तेलमा भन्दा सल्फरको मात्रा कम हुने र त्यसले वातावरणलाई वायु मण्डललाई स्वच्छ राख्न थप मद्दत मिल्ने निगमको विश्वास छ। 

केही वर्षअघि युरो–२ मापदण्डको तेल छोडेर युरो–३ मापदण्डको तेल बिक्री वितरण गरिरहेको एनओसीले अब आईओसीले उत्पादन गरी पढाउने युरो–४ मापदण्डको तेल बिक्री वितरण गर्न लागेको हो।

भारतले भने सन् २०१६ को अप्रिलदेखि नै उत्तर भारतका जम्मू–कस्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, कोलकाता, गोवालगायत मुख्य शहरहरुमा युरो–४ मापदण्डको तेल प्रयोगमा ल्याइसकेको छ । 

युरो मापदण्ड उकास्न भारतका रिफाइनरी उद्योगहरुले थप पूँजी लगानी गर्नुपर्ने हुँदा युरो–४ तेलको मूल्य वृद्धि हुने निश्चित छ। तर त्यस्तो मापदण्डको तेलमा धेरै महँगो भने पर्दैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ