पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>खकेन्द्र केसी/मङ्सिर १०, सल्यान ।</b> निराजन मा.वि. सिद्धेश्वरी ढोरचौरमा आज शुक्रबारीय कार्यक्रम अन्तर्गत प्रा.वि. स्थरीय हिसाव दौड र नि.मा.वि. तथा मा.वि. स्थरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । <br></p><p>जसमा प्रा.वि.को हिसाव दौड प्रतियोगितामा निराजन घर्तिमगर प्रथम, गंगा केसी द्धृतिय र गौरव केसी तृतीय भएका छन । </p><p>त्यस्तै नि.मा.वि तथा मा.वि.को कविता प्रतियोगितामा इन्द्रजित रोका प्रथम, सरिता रोका द्धतीय, मनिषा पुनमगर र गौरव थापाले तृतीय स्थान हासील गरेका छन । कार्यक्रममा विजेता सबैलाई पुरुस्कार वितरण गरीएको त्यहाँबाट प्रधानध्यापक धर्मराज घर्तिले जानकारी दिएका छन ।</p>

