प्रभात सुवेदी । पौष ७, बर्दिया । 

अति सङ्कटापन्न जीवको सूचीमा रहेको सालक बर्दियाको ताराताल सानोश्री नगरपालिकाको वडा नं. ७ गंगावस्तीमा देखेर वन कार्यालयमा जानकारी दिएपछि वनको टोलिले सुरक्षित रुपमा उद्दार गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । पौष ७, बर्दिया । 

अति सङ्कटापन्न जीवको सूचीमा रहेको सालक बर्दियाको ताराताल सानोश्री नगरपालिकाको वडा नं. ७ गंगावस्तीमा देखेर वन कार्यालयमा जानकारी दिएपछि वनको टोलिले सुरक्षित रुपमा उद्दार गरेको छ ।"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दुर्लभ किसानको साथी भेटिएपछि

२०७३, ७ पुष बिहीबार १४:५४

प्रभात सुवेदी । पौष ७, बर्दिया । 

अति सङ्कटापन्न जीवको सूचीमा रहेको सालक बर्दियाको ताराताल सानोश्री नगरपालिकाको वडा नं. ७ गंगावस्तीमा देखेर वन कार्यालयमा जानकारी दिएपछि वनको टोलिले सुरक्षित रुपमा उद्दार गरेको छ ।


नेपालको ४३ जिल्लामा मात्रै पाईने सालक विषेश गरि भारत, चीन, लगाएत एसियाली राष्ट्र र अफ्रिकाका उष्ण भूभागमा पाइन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्रि भाग बाहेक शरिरको सम्पुर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ । सालक पुच्छरको सहायताले रुखको हाँगामा झुण्डिने सक्छ । सालकले आफुलाई खतरा महसुस भएमा त्यसबाट बच्न जोगिन गुडुल्किएर भकुण्डो जस्तै डल्लो पर्छ ।

धमिरा र कमिला नै प्रमुख आहारा भएको र यसका लागि रातको समयमा मात्रै क्रियाशील हुने सालक दिउसो भने दुलोमा बस्ने सालकले आफ्नो आहारा खोज्ने क्रममा माटो खोस्रेर गोडमेल र उर्वर बनाउने काम गर्ने हुँदा किसानको साथीका रुपमा मानिन्छ । 

यसको अवैधरुपमा शिकार, कारोवार गर्नेलाई ५ देखि १५ बर्ष सम्म कैद वा ५० हजार देखि १ लाख सम्म दण्ड सजाए हुने जिल्ला वन कार्यालयका प्रमुख बलिराम पण्डितले बताउनुभयो । 

यसरी ल्याइएको सालकलाई बर्दिया राट्रिय निकुञ्जमा बुझाइन पण्डितले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ