2026-07-10 03:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको भाउ घट्यो

 पुस १७, काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । आइतबार सुन तोलामा ३ सय रुपैयाँले घटेर ५२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

गत हप्ता एक हजार रुपैयाँले बढेको सुनको भाउ आइतबार भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत भएपछि सुनको भाउ घटेको महासंघले जनाएको छ । नयाँ वर्षको अवसरमा अन्तर्राष्ट्रिय बजारमा आइतबार र सोमबार बन्द हुने भएकाले सोमबार पनि यही भाउमा कारोबार हुने महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो