खकेन्द्र केसी
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
२०८३, २१ जेष्ठ बिहीबार
समाज

विद्यालयकाको वाल कलवले ग¥यो तियोगीतात्मक कार्यक्रम

२०७३, २४ पुष आईतवार ०२:५२

खकेन्द्र केसी
पुस २४ सल्यान 
सिद्धेश्वरी ८ डाँडाकटेरीमा रहेको हिमालय आधारभुत विद्यालयको प्रगतिशील वाल कलवले आयोजना गरेको विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु हिजो सकिएको छ । पुस २१, २२ र २३ गते तिन दिन सम्म चलेको प्रतियोगीतामा भलिबल, हाजिरजवाफ, घैटोफोर लगाएका खेलहरु थियो भने विभिन्न ८ ओटा विद्यालयको सहभागीता रहेको थियो ।  
भलिबल प्रतियोगीतामा आयोजक टिम हिमालय आधारभुत विद्यालय डाडाँकटेरी प्रथम, हिमालय आधारभुत विद्यालय माझखर्क चाँदे द्धितिय र कालिका मा.वि. तृतिय भएका छन । त्यस्तै नि.मा.वि. स्थरीय हाजिरजवाफ प्रतियोगीतामा आयोजक हिमालय आधारभुत विद्यालय प्रथम, कालिका मा.वि.कजेरी द्धितिय, निराजन मा.वि. ढोरचौर तृतिय भएका छन । प्रा.वि. स्थरीय हाजिरजवाफमा आयोजक नै प्रथम, निराजन मा.वि. द्धितिय र जनता कालिका नि.मा.वि. चिनाली ले तृतिय स्थान हासिल गरेका छन । 
कार्यक्रममा सिद्धेश्वरी गा.वि.स. सामाजिक परिचालीका लक्ष्मी अधिकारी को प्रमुख आतिथ्यता रहेको थियो भने सभा अध्यक्ष वाल कलवका अध्यक्ष अर्जुन वलिले गरेका थिए । वाल कलवका संरक्षण तथा विद्यालयका प्रधानध्यापक बल बहादुर बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक नायक दल बहादुर केसीले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी