खकेन्द्र के.सी.

माघ ७ सल्यान

सल्याको ढाकाडम ८ त्रिवेणीमा रहेको ढाकमडम स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि स्थानीय दण्डवीर कामीले जग्गा दान गरेका छन । 

उमेरले ७७ बर्ष पुगेका कामीले स्वास्थ"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र के.सी.

माघ ७ सल्यान

सल्याको ढाकाडम ८ त्रिवेणीमा रहेको ढाकमडम स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि स्थानीय दण्डवीर कामीले जग्गा दान गरेका छन । 

उमेरले ७७ बर्ष पुगेका कामीले स्वास्थ"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि जग्गा दान ।

२०७३, ७ माघ शुक्रबार ००:३१

खकेन्द्र के.सी.

माघ ७ सल्यान

सल्याको ढाकाडम ८ त्रिवेणीमा रहेको ढाकमडम स्वास्थ्य चौकीमा खोप निर्मान भवनको लागि स्थानीय दण्डवीर कामीले जग्गा दान गरेका छन । 

उमेरले ७७ बर्ष पुगेका कामीले स्वास्थ्य चौकीको उन्नति हुने, स्थानीयलाई उपचारको लागी सहज हुने, आफ्ना भावि पुस्ताहरुले दान गरिएको जग्गा सम्झनको रुपमा हेर्ने भन्दै २ रोपनी २ आना जग्गा बिहीबार स्वास्थ्य चौकी ढाकाडमको नाममा हस्तान्तरण गरेका छन । 

स्वास्थ्य चौकीको नाममा जग्गा दान गरेपछि स्वास्थ चौकी ढाकाडमका प्रमुख यज्ञ बहादुर वस्नेतले उक्त जग्गाको अब सहि रुपम सदुपयोग गर्ने बताएका छन । यस अघि जिल्ला स्वास्थ्व कार्यालय सल्यानले खोप केन्द्रको लागी भवनको आस्वासन दिएको भन्दै स्वास्थ्य चौकी प्रमुख वस्नेतले अब उक्त ठाँउमा भवन निर्मान गर्ने पनि बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी