टेक शाही | फागुन १, डोल्पा | डोल्पा जिल्लाको २४ र्औ जिल्ला परिषद अन्तरगत आर्थिक बर्ष ०७४/०७५को लागि जिल्लाको बार्षिक योजना तर्जूमा बैठक स्थगित भएको छ । योजना तर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | फागुन १, डोल्पा | डोल्पा जिल्लाको २४ र्औ जिल्ला परिषद अन्तरगत आर्थिक बर्ष ०७४/०७५को लागि जिल्लाको बार्षिक योजना तर्जूमा बैठक स्थगित भएको छ । योजना तर्"/>
2026-09-03 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा जिल्लाको बार्षिक योजना तर्जूमा बैठक राजनितिक दलद्वारा बहिष्कार

टेक शाही | फागुन १, डोल्पा | डोल्पा जिल्लाको २४ र्औ जिल्ला परिषद अन्तरगत आर्थिक बर्ष ०७४/०७५को लागि जिल्लाको बार्षिक योजना तर्जूमा बैठक स्थगित भएको छ । योजना तर्जूृमा बैठक हुनु भन्दा पहिले सर्वदलिए बैठकमा राम्रोसँग गृहकार्य नगरि योजना छानैट गरेको भन्दै राजनितिक दलले बैठक बहिस्कार गरे पछि बैठक स्थगित भएको छ । 

जिल्लाको बार्षिक योजना तर्जूृमा बैठकमा ९ वटा इलाकाको बार्षिक योजना तर्जूमाको लागि इलाका नँ १ को प्रस्तावित योजनाहरु बारे जानकारि गराउदै गर्दा इलका परिषदबाट पास भएका योजनाहरु छनौट नँभएको र गाविस सचिव र जिल्ला बिकास समितिका कर्मचारिहरुको मनपोली योजना छनौट गरेको भन्दै जिल्लाका सबै राजनितिक दलले बैठक नै बहिसकार गरेका छन । 

इलाकाबाट माग भइ आएका योजनाहरु इलाका परिषदको सँयोजक वा गाविस सचिवले येजनाहरु प्रस्तुत गर्नु पर्ने,गाविसबाट छनौट भएकार आएका योजनालाइ प्राथमिकतामा राख्नु पर्ने,गाबिस वा ईलाका परिषदमा छुट भएका र दोहोरीएका योजनाहरु यकिकृत गरी थपघट गर्नु पर्ने ३ बुद्धे माग राख्दै जिल्लाका ११ राजनितिक दलले स्थानिय बिकास अधिकारिलाइ ज्ञापन पत्र बुझाएको नेकपा एमाले डोल्पाका अध्यक्ष दत्त बहादर रोकायाले जानकारि दिनु भयो । 

आजको बैठकमा राम्रोसँग कार्यक्रममा प्रबेश गर्न नँपाउदै बिबाद भएर बैठक स्थगित भए पछि भोली बिहान जिल्लाका राजनितिक दलसँग सर्व दलिय बैठक बसि समास्याको समाधान गर्ने र जिल्ला बिकास समिति डोल्पाको २४ औँ जिल्ला परिषद कुनै पनि समयमा प्रभाबित नँहुने गरि प्रकृयालाइ अगाडि बढाउने स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । 

गाँउ तथा इलाका परिषदबाट योजनाहरु प्रस्ताव भइ आए अनुसार उक्त योजनाहरुमा केहि कम्जोरिहरु र थपघट गर्नु पर्ने भएकोले उक्त योजनाहरुलाइ सम्बोधन गर्नको लागि भन्दै डोल्पा जिल्लामा कृयाशिल राजनितिक दलहरु नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओबादि केन्द्र,राप्रपा,सँघिय समाजबादि पार्टि,मधेशि जनअधिकार लोकतान्त्रिक,नेकपा माले,राष्ट्रिय जनमोर्चा नेपाल,नेपाल परिवार दल,नयाँ शक्ति नेपाल र नेपाल पूर्वराष्ट्र सेवक गरि ११ राजनितिक दलले स्थानिय बिकास अधिकारिलाइ लिखित रुपमा ध्यानाकार्षण गराएको नेपाली काँगे्रस डोल्पाका केन्द्रीय प्रतिनिधि गौरिसँकर उपाध्यायले बताउनु भयो । 

जिल्लाको जिल्ला परिषदको लागि बार्षिक योजना तर्जूमा अन्तरगत १४ चरण मध्यको एकिकृत योजना तर्जूमा बैठक अन्तरगत नै राजनितिक दलसँग सहकार्य नगरेर गृहकार्य नगरेको भन्दै जिल्लाका राजनितिक दलले बिबाद गर्दै बैठक बहिस्कार गरे पछि बैठक स्थगित भएको हो । यस भन्दा पहिलेका बर्षमा सर्वदलिय बैठक बस्ने र सबै योजनाहरु मिलाए पछि जिल्ला परिषदको घोषणामा मात्र सबैलाइ जानकारि गराउने प्रचलन रहेको र यस बर्ष योजना तर्जूमामा नै सबैलाइ जानकारि गराइ छनौट गरि समाबेशि रुपमा घोषणा सभामा घोषणा गर्ने लक्ष्य अनूरुप आइतबार सबैललाइ बैठक बोलाउदा यस्तो बिबाद भएको जिल्ला बिकास समिति डोल्पाले जानकारि दिएको छ । 

जिल्लाको बार्षि योजनाहरु कस्ता छन भनेर सर्वसाधारण सबैले हेर्न र जान्न पाउनु पर्ने त्यसका साथै जिल्लाको बिकासको बारेमा जानकारि पाउनु नागरिक अधिकारिको कुरा भएको उपस्थित सर्वसाधारणको भनाइ रहेको छ । जिल्लामा पहुच हुनेर राजनितिक दलले आफुलाइ पाएक पर्ने ठाँउका योजनाहरु छनौट गरि बजेट राख्नको लागि स्थानिय बिकास अधिकारिसँग सर्वदलिय भन्दै मिलेमतो गर्ने प्रबृत्ति रहेको र यसपाली त्यसो गर्न नँपाउने जस्तो भए पछि बार्षिक योजना तर्जूमा बैठकका बिबाद ल्याएको पनि सर्वसाधरणको आरोप छ । तर राजनितिक दलले स्थानिय बिकास अधिकारिलाइ लिखित रुपमा दिएको ध्यानाकार्षण पत्रमा भने सर्वसाधारणकै पक्षमा रहेको कुरा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही