२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

निजामती कर्मचारी यूनियन संघ डोल्पाको सातौँ अधिवेशन सुरु

२०७३, ६ फाल्गुन शुक्रबार १२:३०


फागुन ६, डोल्पा । नेपाल निजामती कर्मचारी यूनियन सँघ जिल्ला कार्यसमिति डोल्पाको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोह जिल्ला विकास समितिको सभा हलमा सम्पन्न भएको छ । उक्त कार्यक्र प्रमुख अथिति पुर्व साँसद दुध कुमारी हमालले पानसमा बत्ती बाली उद्घाटन गर्नु भएको थियो ।

उद्घाराष्टियता निष्पक्ष स्वतन्त्रता र कर्मचारी एकता, भन्ने मुलनाराको साथ शुत्रबार विहान नेपाल निजामती कर्मचारी यूनियन सँघ जिल्ला कार्यसमिति डोल्पाका विभिन्न प्रतिनिधि,नेपाली काग्रेस जिल्ला कार्यसमितिका प्रतिनिधिहरु,नेपाल तररुन दलका प्रतिनिधि,नेपाल विधार्थी सँघ,महिला सँघ किसान सँघका प्रतिनिधिहरुले कालिका मन्दीर देखि सन्तोसीमातामो मन्दीरमा परीक्रमा गरेका थिए । 

उद्घाटन समारोहमा स्वागत मन्तव्य दिने क्रममा नेपाल सरकारले दुर्गम क्षेत्रका कर्मचारीलाई विभेद गरेको नेपाल निजामती कर्मचारी यूनियन सँघ केन्द्रीय प्रतिनिधि टिका घर्तीमगर दाबि रहेको छ ।

नेपाल निजामती कर्माचारी यूनियन सँघ जिल्ला कार्यसमिति डोल्पाको सार्तौँ अधिवेश उद्घाटनको क्रममा डोल्पा जिल्लाका जुन सुकै सँघ सँगठनका निजामती कर्मचारीहरुलाई आफुले सक्दो सहयोग गर्ने पुर्व साँसद दुध कुमारी हमालले बताउनु भएको थियो । त्यस्तै नेपाल दरुन दल जिल्ला कार्यसमिति डोल्पाका अध्यक्ष तुलबहादुर बोहोरा र नेपाल विधार्थी सँघका अध्यक्षहरुले पार्टीले भातृसँगठनहरुलाई सँरक्षण गर्नु पर्नेमा जोड दिएका थिए । 


यस्तै उक्त कार्यक्रमा नेपाल निजामती कर्मचारी ट्रेडयूनियन डोल्पाका अध्यक्ष गोर बहादुर बुढाले जिल्लाका सम्पुर्ण निजामती कर्मचारीहरुलो कुनै पनी पार्टी नभनेर सम्पुण कर्मचारीको हकहितको लागी एक जुट हुनु पर्ने र यसमा आफु सधै सबैको लागी काम गर्ने बताउनु भएको थियो । त्यस्तै नेपाल निजामती कर्मचारी सँगठन डोल्पाका अध्यक्ष बाले बोहोराले जिम्मेवारी हस्तान्तरण गर्दा कुनै पनी कर्मचारीलाई सानो ठुलो भनेर विभेद गर्न नहुनेमा जोड् दिनु भएको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा नेपाली काग्रेस जिल्ला कार्यक्रसमिति नेपाल निजामती कर्मचारीहरुको लागी सदैभ सहयोग र साथ दिने नेपाली काग्रेस राष्ट्यि महाधिवेशन प्रतिनिधि गौरी सँकर उपाध्याले बताउनु भयो । 

नेपाल निजामती कर्मचालीहरुलाई व्यक्ती भन्दा पनी साँस्था जोगाउनु पर्ने धारणा राख्दै नेपाल निजामती कर्मचारी यूनियन सँघ जिल्ला कार्यसमिति डोल्पाको सातौ जिल्ल्ला अधिवेशन समारोहका अध्यक्ष जग बहादुर बस्नेतले बताउनु भयो । 

बन्द सत्र जारि रहेको छ भने नयाँ कार्य समितिले आज राति वा नभए भोली सम्म चयन हुने नेपाल निजमति कर्मचारि यूनियन जिल्ला कार्य समिति डोल्पाले जानकारि दिएको छ । लेखराज बुढाको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली