Skip to content
Friday, July 17, 2026 Nepali Online Media

यूनियनको केन्द्रीय प्रतिनिधि चयनमा बिबाद, निर्णयसमेत च्यातियो

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

टेक शाही/फागुन ८, डोल्पा । नेपाल निजामति कर्मचारि युनियन सँघको केन्द्रीय प्रतिनिधि चयनमा सहमति हुन नँ सके पछि बिबाद भएको छ ।

केन्द्रीय प्रतिनिधिको चयनमा सहमति हुन नँ सके पछि दुइ पक्ष बिच हातहालाहाल सम्मको स्थीति सृजना भएका पछि प्रहरिले बिबाद छुट्याएको  छ । एक पक्षले गरेको निर्णय अर्को पक्षले नमानेपछि बिबाद भएको र सहमति गनृ खोज्दा केन्द्री प्रतिनिधि चयनको लागि गरिएको निर्णय च्यातिएको केन्द्रीय प्रतिनिधिका उम्मेद्धार जनार्दन रिजालले बताउनु भयो ।

पार्टिले केन्द्रीय प्रतिनिधि चयनमा हस्तक्षेप गरि गरेको गलत प्रकृया नँमान्ने भन्दै जिल्लाका सदस्य लगायत अन्य केन्द्रीय पदाधिकारिले बैठक बहिस्कार गरि नेपाल निजामति कर्मचारि युनियन सँघको कार्यालयमा ताला लगाएको पनि रिजालले बताउनु भयो ।

फागुन ६ गते उदघाटन गरि जिल्ला कार्य समितिको चयन गरेको थियो । १५ सदस्यि जिल्ला कार्य समितिमा बिना बिबाद चयन गरिएको नव निर्वाचित अध्यक्ष जग बहादुर बस्नेतले जानकारि दिनु भयो । केन्द्रीय प्रतिनिधिको लागि २ वटा पदमा ८ जनाले उम्मेद्धारी दिए पछि सहमतिको लागि आज सम्मको समय दिइएको थियो ।

सबै कुरामा सहमति गरेको र सहमतिकै आधारमा गँगा खत्तिवडा र सन्तोष खड्गालाइ चयनका लागि भन्दै पाटिले भने पछि अन्य उम्मेद्धारले पार्टिले हस्तक्षेप गरेको भन्दै कार्यालयमा ताला लगएको र बिबाद भएको अध्यक्ष बस्नेतले बताउनु भयो ।

सहमतिय आधारमा मात्र केन्द्रीय प्रतिनिधिको चयन हुनु पर्ने र पार्टिका कुनै पनि पदाधिकारिले प्रतिनिधि चयनमा हस्तक्षेप गर्न नँहुने भन्दै अर्को निर्णय नँभए सम्म ताला पनि नँ खोल्ने र कुनै पनि छलफल बहिस्कार गर्ने पनि असनतुष्ट पक्षहरुले बताएका छन ।