खकेन्द्र केसी
चैत १२ सल्यान
सल्यानमा खुल्ला दिसामुत्त, साक्षर जिल्ला घोषना भए सँगै अहिले विभिन्न ठाउँमा खोपयुक्त क्षेत्र घोषना कार्यक्रम चलिरहेको छ ।
त्यस्तै आज दार्मां गाउँपालीका वडा नं. ५ र ६ साविकको ढाँकाडम गावि"/>

त्यस्तै आज दार्मां गाउँपालीका वडा नं. ५ र ६ साविकको ढाँकाडम गाविस लाई पुर्न खोेपयुक्त वडा घोषना गरिदै छ ।
साविकको गाविसमा रहेका सबै बालबालीकाहलाई खोप दिईसकेकोले पूर्ण खोपयुक्त वडा गर्न लागिएको स्वस्थ्य चौकी ढाँकाडमका प्रमुख यज्ञ बहादुर वस्नेतले बताएका छन् ।
केहिबेर पछि साविकको गाविस कार्यलय त्रिवेनीमा हुने कार्यक्रमा जिल्ला स्थित विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधिहरु तथा स्थानीय बासीको सहभागी हुने बताएको छ ।