खकेन्द्र केसी, अनलाइन तहल्का 

चैत्र १२, सल्यान । 

पछिल्लो समय सल्यान अस्पतालमा विभिन्न रोगका अप्रेसन सफल भैरहेका छन । शुक्रबार राती पहिलो पटक अन्धवाहिनी नलीमा रहेको गर्भले फुटेको नलीको शल्यक्रिया गरिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, अनलाइन तहल्का 

चैत्र १२, सल्यान । 

पछिल्लो समय सल्यान अस्पतालमा विभिन्न रोगका अप्रेसन सफल भैरहेका छन । शुक्रबार राती पहिलो पटक अन्धवाहिनी नलीमा रहेको गर्भले फुटेको नलीको शल्यक्रिया गरिएको छ । 

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान अस्पतालमा फुटेको अन्धवाहिनी नलीको शल्यक्रिया सम्पन्न

२०७३, १२ चैत्र शनिबार ०५:४०

खकेन्द्र केसी

चैत्र १२, सल्यान । 

पछिल्लो समय सल्यान अस्पतालमा विभिन्न रोगका अप्रेसन सफल भैरहेका छन । शुक्रबार राती पहिलो पटक अन्धवाहिनी नलीमा रहेको गर्भले फुटेको नलीको शल्यक्रिया गरिएको छ । 

शारदा नगरपालिका १० कि २३ बर्षिया चन्द्रा थापाको पाठेघर भन्दा बाहिरको अन्धवाहिनी नलीमा गर्भ बसेर फुटेको अवस्थामा अवस्थामा अप्रेशन सफल भएको हो । 

नली फुटेर पेटभित्र नै १५ सय मिलीलिटर रगत जमेको अवस्थामा अप्रेशन गरिएको अस्पतालका डाक्टर प्रदिप शर्माले बताएका छन । 

सल्यानमा यो पहिलो अप्रेशन भएको भन्दै उनले यसको उपचारको लागि नेपालगञ्ज जानुपरेको भए विरामीको अवस्थामा खतरामा पुग्ने भएकाले सिरियस अवस्थामा आवश्यक तयारीका साथ उपचार गरिएको बताएका छन । दिउसो २ बजे अस्पताल आएकी चन्द्राको अप्रेशन राती ८ बजे गरेको भन्दै स्वस्थ्यकर्मीले अव त्यस्ता विरामीले सल्यानमा नै उपचार पाउने बताएका छन ।  

यसका अलावा जिल्ला अस्पताल सल्यानमा हर्निया, पाठेघर, एपेन्डीसाइड, हाइड्रोसिल, पाइल्स जस्ता रोगको अप्रेसन गरिन्छ ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ