खकेन्द्र केसी 

चैत २१ सल्यान 

सल्यान जिल्लाको साविकको दमाचौर गा.वि.स. ९ बुराँसेमा रहेको जनता माध्यामिक विद्यालयमा विद्यालयको स्थर उन्नतीको लागी निर्माण गरिएको कसमस कोषमा अहिले १० लाख रकम जम्मा भएको छ । 

कक्षा ८ को जिल"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी 

चैत २१ सल्यान 

सल्यान जिल्लाको साविकको दमाचौर गा.वि.स. ९ बुराँसेमा रहेको जनता माध्यामिक विद्यालयमा विद्यालयको स्थर उन्नतीको लागी निर्माण गरिएको कसमस कोषमा अहिले १० लाख रकम जम्मा भएको छ । 

कक्षा ८ को जिल"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यालय संचालनका लागी कोषमा रकम प्राप्त हुदैँ ।

२०७३, २१ चैत्र सोमबार १३:४०

खकेन्द्र केसी 

चैत २१ सल्यान 

सल्यान जिल्लाको साविकको दमाचौर गा.वि.स. ९ बुराँसेमा रहेको जनता माध्यामिक विद्यालयमा विद्यालयको स्थर उन्नतीको लागी निर्माण गरिएको कसमस कोषमा अहिले १० लाख रकम जम्मा भएको छ । 

कक्षा ८ को जिल्ला स्थरीय परिक्षा बाहेक गत चैत ६ गते देखि चलिरहेको कक्षा १ देखि ९ सम्माको नतिजा सार्वजनीक कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । आज मात्रै सहिद खला स्मृती कोष निर्माण गरि विद्यालय व्यवस्थापन समिती अध्यक्ष चित्र बहादुर केसीले २ लाख रकम प्रदान गरेका छन् । त्यस्तै कसमस कोषमा भिम प्रकाश वस्नेतले २५ हजार ५ सय ५५, लाल बहादुर खत्रिले १५्र हजार ५ सय ५५, सोभाराम केसीले १ हजार सहयोग गरेका छन् । अब उक्त रकम ब्याजमा प्रयोग गरिने र कोष चलिरहने प्रधानध्यापक लाल सिंह ओलिले जानकारी दिएका छन् । 

जिल्लाकै नमुनाको रुपमा विद्यालयमा बार्षिक नतिजामा विभिन्न स्थान हासील गर्ने विध्यार्थी, कक्षामा सबैभन्दा धेरै दिन उपस्थीत हुने विध्यार्थी, जेहेन्दार तथा अनुसाशीत विध्यार्थी, सबैभन्दा धेरै सरसफाई गर्ने विध्यार्थी लाई पुरुस्कार प्रदान गरिएको छ ।  

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चित्रबहादुर केसीको सभा अध्यक्ष रहेको कार्यक्रममा प्रमुख अथिती संस्थापक पुर्व अध्यक्ष जोगमान वस्नेतको रहेको थियो । अथितीहरुमा ढक बहादुर योगी, विर बहादुर ओली, मोहबिर ओली, मोटु वस्नेत, सुरविर ओली, सोभाराम केसी लगाएतको रहेको थियो । 

पुर्व प्रधानध्यापक मोहन भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक भुपेन्द्र केसीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ