हेम चन्द्र राई | बैशाख ८, युएई । वैदेशिक रोजगारीको क्रममा मलेशिया कार्यरत नेपालीहरुले कटारी नगरपालिका १४ नम्बर वडामा अवस्थित श्री चन्द्रावति उच्च माध्यमिक बिधालय लेखानीलाई २ लाख ३ हजार ८ सय एकानब्बे रुपैयाँ सहयोग गरेका छन् । गत २६ डिसेम्बरमा १९ सदस्यीय सामाजिक संजालबाट गठित साझा समाज लेखानी ( shared society lekhani ) समितिले आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं अभियान सुरु गरेका थिए ।

आफ्नो छाक कटाएर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले आफ्नो भाबी सन्तति , छोराछोरी , भाईबहिनीहरुलाई आधुनिक पुस्तकालय मार्फत अध्यन गर्न राहत मिलोस भन्ने उद्देश्यले आर्थिक सहयोग सामाजिक संजाल मार्फत सुरु गरेका थिए । समाजको अध्यक्ष पेसल खप्तरिको अनुसार मलेशियाबाट सबैभन्दा धेरै आर्थिक सहयोग सङ्कलन भएको छ । लेखानीवाशीको अलावा मनकारी दाताहरुको सहयोग समेत उल्लेख रहेको जनाउदै अब छिट्टै आधुनिक पुस्तकालय हस्तान्तरण गर्ने जानकारी दिईएको छ । यश अभियानमा ४४ जनाले आफ्नो स्विच्छिक आर्थिक सहयोग प्रदान गरेका थिए ।

सहयोग गर्ने महानुभावहरु निम्नलिखित हुनुहुन्छ ।

१, शान्ति तिलुङ राई – ५,५०० सुनसरी

२, फर्श भुजेल – ५,२६२ लेखानी

३, चन्द्र बहादुर भुजेल – ५,००० लेखानी

४, शम्भु कुमार राई – ५,१४५ लेखानी

५, कृष्ण बहादुर मगर – ७,०२९ लेखानी

६, बल्ला राई – ४,८७४ लेखानी

७, कर्ण बहादुर खुलाल मगर – ५,०५२ लेखानी

८, लाल बहादुर राई – ६,३६१ लेखानी

९, यम्बर बहादुर जोशी – ५,०६० लेखानी

१०, देव नारायण राजभण्डारी – ५,१२५ लेखानी

११, ढक बहादुर थापा – ५,०५० लेखानी

१२, कुल बहादुर दर्जी – २,००० लेखानी

१३, रुद्र बहादुर राजभण्डारी – २,४००।लेखानी

१४, तेन्जी आले मगर – ५,५६९ लेखानी

१५, नर बहादुर खत्री – ५,०७८ लेखानी

१६, राम बाबू थापा – ५,०६७ लेखानी

१७, कल्पना राई – ५,००० लेखानी

१८, पदम बहादुर दर्जी – ३,१९७ सोरुङछबिसे

१९, भैर बहादुर खप्तरी – ५,२१३ लेखानी

२०, गोपाल बहादुर खप्तरी – ५,२१३ लेखानी

२१, पदम बहादुर जोशी – ३,३३६ लेखानी

२२, मोहन ढुंगाना – १०,२३२ लेखानी

२३, जय बहादुर भुजेल – ८,०२६ लेखानी

२४, शम्भु राई – ४,००० लेखानी

२५, प्रेम बहादुर लामिछाने मगर – ५,००० लेखानी

२६, करुन राई – २५१४ भोजपुर

२७, नर बहादुर बुढा मगर – ३७३५ दाङ

२८, दल बहादुर थापा मगर – ५,२२९ लेखानी

२९, ओम प्रकाश घर्ती मगर – ४,९८० रोल्पा

३०, दिनेश सुनुवार – ५,७२५ लेखानी

३१, रामकृष्ण तिमल्सिना – ३०१२ सिन्धुपाल्चोक

३२, भक्त कुमार राई – ५,२५३ ओखलढुंगा

३३, श्यामलाल गिरी – २,४९० कटारी ५ नपा

३४, बिपिन आले मगर – ४००० पाचथर

३५, पुर्ण बहादुर जोशी – ५,०१२ लेखानी

३६, मीन बहादुर दर्जी – ५,०१२ लेखानी

३७, पेशल खप्तरी मगर – ११,२२२ लेखानी

३८, पुर्ण बहादुर राई – ५,१०४ लेखानी

३९, राम कुमार मगर – ५,६३३ लेखानी

४०, भेष बहादुर मगर – ९,७१२ लेखानी

४१, मनिष आले मगर – ६,६८२ कटारी २ बेलसोत

४२, बेग बहादुर भुजेल – ३,५०० लेखानी

४३, श्याम बहादुर बुर्जा मगर – ७,२२४ लेखानी

४४, धर्मराज कोइराला – १,१७८ झापा

Related News