खकेन्द्र केसी/बैशाख १२, सल्यान । सल्यान जिल्लाको विभिन्न चिनारी सहित प्रकाशित गरिएको कुमाख भित्तेपात्रोको मंगलबार एक कार्यक्रम गरि विमोचन गरिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/बैशाख १२, सल्यान । सल्यान जिल्लाको विभिन्न चिनारी सहित प्रकाशित गरिएको कुमाख भित्तेपात्रोको मंगलबार एक कार्यक्रम गरि विमोचन गरिएको छ । 

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको चिनारी सहितको कुमाख भित्तेपात्रोको विमोचन

२०७४, १२ बैशाख मंगलवार १०:१७


खकेन्द्र केसी/बैशाख १२, सल्यान । सल्यान जिल्लाको विभिन्न चिनारी सहित प्रकाशित गरिएको कुमाख भित्तेपात्रोको मंगलबार एक कार्यक्रम गरि विमोचन गरिएको छ । 

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति जिल्ला शाखा सल्यान, सामुदायिक वन उपभोक्त महासंघ सल्यान र सल्यान दृष्टिकोणको सयुक्त पहल बाट संचालित पात्रोको विमोचन नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इछुक शर्माको प्रमुख आतिथ्यमा गरिएको हो । 

विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले तिनवटा संस्थाले संयुक्त रुपमा निकालेकोमा एकदमै खुसि व्यक्त्त गरेका थिए । तर धर्माको नाममा भने अनवश्यक प्रचारबाजि गर्नुभने गलत कुरा भएको उनले दुखेसो पोखेका थिए । 

मान्छेले मान्छेलाई गर्ने व्यहार नै धर्म भएको र धर्मका नाममा कुनै राजनीति गर्न नहुने, सबैलाई समान गर्नुपर्नेमा अध्यक्ष शर्माले जोड दिएका थिए । तर पात्रोको मुख्य उदेश्य सल्यानलाई चिनाउने मात्रै नभएर हिन्दु धर्मलाई जागरुक गर्ने खालको भएको सहभागीले बताएका थिए । 

एक वर्ष अघि देखि नै पात्रो निकाल्न तयारी गरेपनि विभित कारण र प्रक्रिया मिलाउदा ढिलो भएर यो वर्ष निकालिएको कुमाख भित्तेपात्रोका संयोजक एवंम बैद्धिक सनातन हिन्दु धर्मा सल्यानका अध्यक्ष गोविन्द शर्माले बताएका छन् । तर पात्रोले सबैलाई समान गर्नुपर्नेमा एउटा धर्माको मात्रै प्रचार भएको भन्दै कतिले आलोचना पनि गरेका छन् ।

पात्रोलाई सल्यान गेट निर्मानका संयोजक तथा जिल्लाको विभिन्न चिनारी, पर्यटकीय सम्पदाको प्रचारप्रचारमा खटिरहेका देश बाहिर भएपनि जिल्लाको विषयमा चिन्ता र चासो लिने सल्यान दृष्टिकोणका संचालक धुर्वराज ओलिलाई पनि विशेष सहयोग गरेको भन्दै उनि देश बाहिर भएपनि धन्यबाद दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी