वैशाख १६, मनिला । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार ६.८ रिक्टर स्केलको मापन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १६, मनिला । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार ६.८ रिक्टर स्केलको मापन ग"/>

२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्समा शक्तिशाली भूकम्प

२०७४, १६ बैशाख शनिबार ११:०५

वैशाख १६, मनिला । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार ६.८ रिक्टर स्केलको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयौं भवन क्षतिग्रस्त भएका छन् ।

सो भूकम्प स्थानीय समायानुसार शनिबार बिहान ४: २३ मा आएको थियो । 

यस भूकम्पको केन्द्रविन्दु मिन्दानाओ द्विपको वरपरको इलाकामा ४१ किलोमिटर गहिराईमा रेहको युएसजिएसले जानकारी दिएको छ । यसअघि गत अप्रिल १२ मा मध्य मिन्दानाओ प्रान्तमा आएको ६.० रिक्टर स्केलको भूकम्पको कारण कैयौं भवन क्षतिग्रस्त भएका थिए ।

त्यसैगरी गत फेब्रुअरीमा मिन्दानाओ प्रान्तको सुरिगाओ सहरमा आएको ६.५ रिक्टर स्केलको भूकम्पमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५० जना घाइते भएको थिए । 

गत महिना आएको ५.९ रिक्टर स्केलको भूकम्पमा परी एक व्यक्तिका मृत्यु भएको थियो । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू