बैशाख १९, मुगु | मुगु जिल्लाको पहिलो सांसद स्व कृष्ण बहादुर मल्लको सदरमुकाममा गमगढीमा आज  सालीक अनावरण  गरीएको छ ।  सदरमुकाम स्थापनानाको मुख्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १९, मुगु | मुगु जिल्लाको पहिलो सांसद स्व कृष्ण बहादुर मल्लको सदरमुकाममा गमगढीमा आज  सालीक अनावरण  गरीएको छ ।  सदरमुकाम स्थापनानाको मुख्"/>

2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

स्व. सांसद कृष्ण बहादुर मल्लको सदरमुकाममा सालीक अनावरण


बैशाख १९, मुगु | मुगु जिल्लाको पहिलो सांसद स्व कृष्ण बहादुर मल्लको सदरमुकाममा गमगढीमा आज  सालीक अनावरण  गरीएको छ ।  सदरमुकाम स्थापनानाको मुख्य भुमिका खेलेका मल्लको सदरमुकाम गमगढीको बिच बजारमा कृष्ण चोक नामकरण संगै सालीक अनावरण गरीएको हो । 

माननीय राष्टिय पञ्चायत सदस्य तथा  सम्माननीय  राज परिषदका सदस्य समेत रहेका मल्लले जिल्लाको सम्रग बिकास निमार्णका गतीबिधि लाई एकात्मक बनाई जिल्लाको बिकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै जिल्ला बिकास समितीको सहयोग तथा स्थानीयको सकृयतमा सालीक अनावरण गरएिको स्मारक निमार्ण तथा ब्याबस्थापन समितिले जनाएको छ । आज ८१ औ शुभ जन्म जयन्ती को अबसर पारी सालीक अनावरण गर्नुका साथै सालीकमा वरिष्ठ राजनितीज्ञ   पुर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्ल जिल्ला स्तरका राजनैतिक दलका प्रमुख लगायत शुभ चिन्तक लगायतले तस्विरमा माल्यापर्ण समेत गरेका थिय ।  

सालीक एवम शिलालेख अनावरण कार्यक्रम बोल्दै  वरिष्ठ राजनितीज्ञ   पुर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्लले जिल्लाको बिकास निमार्ण आर्थिक सामजीक रुपान्तरण र सदरमुकाम रारा बाट गमगढीमा ल्याउन उहाँकै पहल कदमी भएको बताउनुभयो ।  यसै बिच स्व मल्ल लाई मुगु जिल्लाका अधिकांस स्थानीयले नि स्वार्थ अर्थातवादी सच्चा र सबैको भलो गर्ने नेता रहेको बताएका छन । स्व मल्लको ७७ बर्षको उमेरमा २०७२ साल बैशाख १९ गते आजैकी दिन मृत्यु भएको थियो । – नन्द बहादुर रोकाया 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल