बैशाख २६, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरकारमा प्रतिनिधित्व गर्ने तीन राज्य मन्त्रीले मंगलबार दिउँसो पद तथा गोपनियताको सपथ लिएका छन् ।

मं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २६, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरकारमा प्रतिनिधित्व गर्ने तीन राज्य मन्त्रीले मंगलबार दिउँसो पद तथा गोपनियताको सपथ लिएका छन् ।

मं"/>

५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सरकारमा थपिएका तीन राज्यमन्त्री

२६ बैशाख २०७४, मंगलवार १२:२२

बैशाख २६, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरकारमा प्रतिनिधित्व गर्ने तीन राज्य मन्त्रीले मंगलबार दिउँसो पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित औपचारिक समारोहमा राज्य मन्त्रीहरुले सपथ लिएका हुन् । नवनियुक्त राज्य मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सपथ गराएका छन् ।

सपथ लिने राज्य मन्त्रीहरुमा भूमिसुधार तथा व्यवस्था राज्य मन्त्रीमा यशोदा कुमारी लामा, संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रीमा जनकराज चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीमा सुमित्रा थरुनी हुन् ।

सोमबार विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्षसमेत रहेका गच्छदारले उपप्रधान तथा स्थानीय विकास, जितेन्द्र देवले पर्यटन र गोपाल दहिले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता