2026-09-08 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यस्तो छ सल्यानका स्थानीय तहको पछिल्लो मत परिणाम

खकेन्द्र केसी/जेठ १, सल्यान । 

१. शारदा नगरपालीकाको मत परिणाम

मेयरका उम्मेदवार 

काँग्रेसका सुरेश अधिकारी ४१

एमालेका राम खड्की २३

माओवादीका प्रमोद श्रेष्ठ १४

राप्रपाका मननेव प्रधान १०

उपमेयर उम्मेदवार

काँग्रेसका सावित्रा ४३ 

एमालेका सरिता हमाल २३, 

माओवादीका झरणा बुढाथोकी ११

 २. दार्मा गाउँपालिका को मत परिणाम

अध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका निम बहादुर केसीले २०२

काँग्रेसका रामचन्द्र केसीले ९८

उपाध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका टिका वलीले २०२

एमालेका ६३ 

दार्मामा काँग्रेस एमाले समिकरण भएका थियो ।  

 ३. त्रिवेणी गाउँपालिका को मत परिणाम

अध्यक्षका उम्मेदवार

एमालेका लोकेन्द सिहं खड्का ५८

काँग्रेसका मान ब डाँगीले ३६ 

माओवर्दा केन्द्रका अध्यक्ष अजय रोका ३३

उपाध्यक्षका उम्मेदवार

एमालेका पवित्रा केसुी ५२ 

काँग्रेसका करुणा खड्का ४२, 

माओवर्दा केन्द्रका उपाध्यक्ष लिलावति बुढा ३४ 

 ४. कपुरकोट गाउँपालिकाको मत परिणाम

अध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका प्रकाश भण्डारी १८४

एमालेका भिम बहादुर सेन १८०

काँग्रेसका दुर्गा गिरी १६

 उपाध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका एलिना राना १९४

एमालेका तिला बुढा १७९

काँग्रेसका ओकी बोहरा १४

कपुरकोट गाउँपालिकामा जम्मा मतदाता ९८५८ मध्य ७३५३ मत खसेको थियो ।

 ५. ढोरचौर गाउँपालीकामा १००० मत गनणा गर्दाको मत परिणाम

माओबादी केन्द्रको ३६३

एमालेको ३५० 

काँग्रेसको २२८ 

ढोरचौर गाउँपालीकामा जम्मा ५१८७ मत खसेको थियो । 

 ६. बागचौर नगरपालीकामा आज ११ बजे बाट सुरु हुनेछ ।

 ७. कालिमाटी गाउँपालीकामा जम्म मतदाता १२१२४ मध्य बाट ८५२७ मत खसेको छ भने सबै मत पेटीका गाउँपालीकामा ल्याइएको छ मत गनना ९ बजे बाट सुरु हुने छ । 

 ८. छत्रेस्वरी गाउपालीकामा १२४२४ मत मध्य ८८९५ मत खसेको छ भने सबै मतपेटीका गाउँलीका केन्द्रमा ल्याइएको छ । मत गणना साढे ७ बजे बाटसुरु भएको छ । 

 ९. बनगाड कुपिन्डे नगरपालीकाको जम्म मतदाता १६३१५ मध्यबाट १२१०६ मत खसेको छ भने सबै मतपेटीका नगरपालीकाको केन्द्रमा ल्याइसकेको छ । सर्वदलीय बसेपछि मात्र मत गणना सुरु हुने छ । 

 १०. कुमाख गाउँपालीकामा भने १ नम्बर वडाको चुनाब स्थगीत भएकाले सो वडामा चुनाव भएपछि मात्रै गाउँपालीको मत गनणा हुने छ भने अरु सबै वडाको मत पेटीका गाउँपालीकाको केन्द्रमा ल्याएएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग