२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवईमा रोबोट पुलिस अफिसरको ड्युटी सुरु

२०७४, ११ जेष्ठ बिहीबार ०६:५७

एजेंसी | दुवई पुलिसले पहिलो पटक रोबोट प्रहरी अधिकारीलाई कार्यक्षेत्रमा खटाएको छ । तत्कालका लागि यी रोबोट प्रहरी अधिकारीलाई मल र पर्यटकीय स्थलको गस्तीमा लगाइएको छ ।

मानिसहरुले यसको माध्यमबाट अपराधको सूचना दिन सक्नेछन् । यसको प्रयोग जरिवाना तिर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको छातीमा लगाइएको टचस्त्रिmनबाट सूचना हासिल पनि गर्न सकिन्छ ।

यो रोबोटले तथ्यांक संकलन पनि गर्नेछ । यस डाटालाई ट्राफिक बिभागसँग समन्वय गर्न सकिनेछ ।

दुवई प्रशासन चाहन्छ कि सन् २०३० सम्मममा प्रहरी बलको २५ प्रतिशत रोबोट समेल गरियोस् । तर सत्य के पनि हो भने रोबोटले प्रहरी संगठनमा मानिसको स्थान भने लिन सक्दैन ।

दुवई पुलिसको स्मार्ट सर्विसेस बिभागका महानिर्देशक ब्रिगेडियर खालिद अल रजुकीले भने, ‘हामी आफ्नो प्रहरी अधिकारीलाई मेसिनले रिप्लेस गर्न चाहेका हैनौं, तर जुन स्तरमा दुवईमा मानिसको संख्या बढिरहेको छ, हामी अधिकारीहरुलाई सही स्थानमा तैनाथ गर्न चाहन्छौं ता कि उनीहरु शहरको सुरक्षामा ध्यान दिन सकुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने