जेठ २६, दोहा । कतारले आतङ्ककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको कतारले खण्डन गरेको छ । 

कतारले इस्लामिक हतियारधा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २६, दोहा । कतारले आतङ्ककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको कतारले खण्डन गरेको छ । 

कतारले इस्लामिक हतियारधा"/>

2026-06-17 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आतङ्ककारीसँग सम्बन्ध रहेको भन्ने आरोपबारे कतारले यस्तो बिज्ञप्ति निकाल्यो

2017-06-09

जेठ २६, दोहा । कतारले आतङ्ककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको कतारले खण्डन गरेको छ । 

कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भनी गल्फ क्षेत्रका केही देशले विरोध गर्दै आएका छन् । कतारले यस्तो समूहलाई समर्थन दिँदै आएको भन्दै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले विरोध गर्दै केही दिनअघि एक विज्ञप्ति प्रकाशन गरेका थिए । 

तर सो विज्ञप्तिको कतारले खण्डन गरेको छ । यस्तो आरोपलाई कतारले आधारहिन भनेको छ । शुक्रबार कतार सरकारले प्रकाशन गरेको विज्ञप्तिमा यस्तो आरोपलाई आधारहिन र कतारमाथि गरिएको उपेक्षाको संज्ञा दिएको छ । 

कतारले आतङ्ककारीलाई प्रश्रय दिएको भन्दै यसका ती देशले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । जसलाई कतारले आफूमाथि गरिएको अन्यायको संज्ञा दिँदै आएको छ । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ