जेठ २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेपाललाई छलफलका लागि बोलाएका छन् । 

राजपा नेपालले आन्दोलनमा जाने तयारी गरिरहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेपाललाई छलफलका लागि बोलाएका छन् । 

राजपा नेपालले आन्दोलनमा जाने तयारी गरिरहे"/>

2026-06-29 02:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाका नेतालाई प्रधानमन्त्रीले छलफलमा किन बोलाए ?

2017-06-10

जेठ २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेपाललाई छलफलका लागि बोलाएका छन् । 

राजपा नेपालले आन्दोलनमा जाने तयारी गरिरहेको बेला प्रधामन्त्री देउवाले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफलका लागि बोलाएका हुन् । छलफलका लागि शनिवार विहान ११ बजेको लागि बोलाएका हुन् ।

राजपाको मागअनुसार सरकारले बिहीबार मात्रै संसदबाट स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको थियो ।

संशोधनलगत्तै निर्वाचन आयोगले स्थानीय तहमा भाग लिने दलमध्ये उम्मेदवार मनोनयनका लागि आधिकारिक हस्ताक्षर बुझाउन शुक्रबार सूचना प्रकाशित गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण