Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

By Sajha Sabal 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य बढ्दा चाँदीको घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढ्दा चाँदीको ८० रुपैयाँ घटेको हो । मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७९ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला प्रतितोला दुई लाख ८७ हजार तीन सय रुपैयाँ रहेको थियो।

यता बिहीबार प्रतितोला चार हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको असली चाँदीको मूल्य शुक्रबार घटेर चार हजार एक सय ८० रुपैयँमा कारोबार भइरहेको महासंघले जनाएको छ।