जेठ २७, काठमाडौँ । प्युठान जिल्लाबाट विप्लव र वैद्य माओवादीका दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

विप्लव समूहका युवा नेता विश्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २७, काठमाडौँ । प्युठान जिल्लाबाट विप्लव र वैद्य माओवादीका दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

विप्लव समूहका युवा नेता विश्व"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव र बैद्य माओबादीका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

२७ जेष्ठ २०७४, शनिबार ०८:३१


जेठ २७, काठमाडौँ । प्युठान जिल्लाबाट विप्लव र वैद्य माओवादीका दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

विप्लव समूहका युवा नेता विश्वबन्धु थापा र वैद्य समूहका रामचन्द्र भट्टराईको नेतृत्वमा युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्ने युवाहरुलाई शनिबार अध्यक्ष प्रचण्डले एक कार्यक्रमकाबिच स्वागत गरेका थिए । पार्टी प्रवेश गर्ने विप्लव समूहका युवाहरुमा अक्षय भण्डारी, प्रदीप एमसी, विष्णुराज बिसी, खेमराज खनाल, दक्षा केसी, सुशीला गिरी, रामबहादुर बस्नेत, टंकबहादुर पुनलगायत रहेका छन् । 

उनीहरुलाई माओवादी केन्द्रका नेता मणि थापाको पहलमा माओवादी केन्द्रमा प्रवेश गराइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन