खकेन्द्र केसी
जेठ २८, सल्यान ।
सहकर्मीको गिरफ्तारीको विरोधमा क्रान्तिकारी पत्रकार संगठन राप्तीले विज्ञप्ती निकालेको छ । राप्तीका विभिन्न स्थानबाट पत्रकार गिरफ्तार गरेको विरोधमा रिहाइको माग सहित संगठनले विज्ञप्ती नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
जेठ २८, सल्यान ।
सहकर्मीको गिरफ्तारीको विरोधमा क्रान्तिकारी पत्रकार संगठन राप्तीले विज्ञप्ती निकालेको छ । राप्तीका विभिन्न स्थानबाट पत्रकार गिरफ्तार गरेको विरोधमा रिहाइको माग सहित संगठनले विज्ञप्ती नि"/>
2026-09-08 06:53 PM
समाज

सहकर्मीको गिरफ्तारीको विरोधमा राप्तीको क्रान्तिकारी पत्रकार संगठन

खकेन्द्र केसी
जेठ २८, सल्यान ।
सहकर्मीको गिरफ्तारीको विरोधमा क्रान्तिकारी पत्रकार संगठन राप्तीले विज्ञप्ती निकालेको छ । राप्तीका विभिन्न स्थानबाट पत्रकार गिरफ्तार गरेको विरोधमा रिहाइको माग सहित संगठनले विज्ञप्ती निकालेको हो ।
संगठनका राप्ती व्यूरो संयोजक डिल्लीराज रावतले हस्ताक्षर गरेको विज्ञप्तीमा लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको भनिएको छ । 
नेताहरुसंग बसेर छmलफल गरेकै आधारमा र लेखेकै आधारमा राप्तिका पत्रकारहरु पुष्टमान घर्ती, राजेन्द्र राउत, यांक पुनलाई हिरासतमा राख्नुका साथै सार्वजनिक मुद्दा चलाएको,  हरि भण्डारी र लिलाराम बुढालाई नियन्त्रणमा लिएर केरकार गरिएको र संगठनमा आवद्ध व्यक्तीहरु कार्यरत संचार माध्याममा विभिन्न आक्षेप लगाएको भनिएको छ । 
विज्ञप्तीमा विना कारण गिरफ्तार र सार्वजनिक मुद्दा लगाउने घटनाको घोर भत्सर्ना गर्दै पत्रकारहरुको रिहाइको निम्ती पहल गर्न विभिन्न निकायमा अनुरोध गरिएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग