खकेन्द्र केसी
असार १ सल्यान 
सल्यानमा नव निर्वाचित वडा अध्यक्षले मादक पदार्थ सेवन गरेर एउटा घरमा तोडफोडको प्रयास गरेका छन् । 
जिल्लाको शारदा नगरपालीका वडा नम्बर १२ बाट वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
असार १ सल्यान 
सल्यानमा नव निर्वाचित वडा अध्यक्षले मादक पदार्थ सेवन गरेर एउटा घरमा तोडफोडको प्रयास गरेका छन् । 
जिल्लाको शारदा नगरपालीका वडा नम्बर १२ बाट वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट "/>
2026-09-08 06:58 PM
समाज

सल्यानमा मापसे गरेका वडा अध्यक्षद्वारा घर तोडफोडको प्रयास

खकेन्द्र केसी/असार १, सल्यान । सल्यानमा नव निर्वाचित वडा अध्यक्षले मादक पदार्थ सेवन गरेर एउटा घरमा तोडफोडको प्रयास गरेका छन् ।
 जिल्लाको शारदा नगरपालीका वडा नम्बर १२ बाट वडा अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका दिपक हमालले रेशमजिउलाका स्थानीय विनोद चलाउनेको घरमा बुधबार राति साढे ११ बजे तिर तोडफोडको प्रयास गरेका हुन । 
मापसे गरेका हमालले घरमा एक्ली महिला भएको मौका पारी घरमा राखिएको डिसहोमको छातामाथि तोडफेड गरेको प्रहरीले बताएको छ । 
तोडफोड गरे लगतै इलाका प्रहरी कार्यालय श्रीनगर बाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रनमा लिएको थियो । वडा अध्यक्ष हमालले गल्ती गरेको सुइकार गरेपछि अब देखि यस्ता काम नगर्ने भन्दै छोडिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग