असार ३, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई हुने स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिने पुनः स्पष्ट पारेको छ । 

राजपाको मागअनुसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई हुने स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिने पुनः स्पष्ट पारेको छ । 

राजपाको मागअनुसा"/>

2026-06-29 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन नभई हुने निर्वाचनमा भाग लिदैँनौ: महतो

2017-06-17

असार ३, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई हुने स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिने पुनः स्पष्ट पारेको छ । 

राजपाको मागअनुसार संविधान संशोधनलाई प्राथमिता दिन ठूला तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्दै सो पार्टीले सरकार तराई÷मधेसका जनताको मागप्रति गम्भीर हुन नसकेको आरोप लगाएको छ । 

राजपाका अध्यक्ष मण्डलका सदस्य एवम् नेता राजेन्द्र महतोले आज यहाँ आयोजित साक्षात्कारमा स्थानीय तहको असार १४ गते हुने निर्वाचनमा पार्टीले भाग नलिने जानकारी दिँदै पार्टीले प्रदेश नं २ को निर्वाचन सार्न सरकारलाई कुनै आग्रह गरेको छैन भन्नुभयो । 

उहाँले भन्नुभयो, “संविधान संशोधन नभई हुने निर्वाचनमा हामी भाग लिदैँनौ, संविधानलाई वैधानिकता दिई आफ्नो खुट्टामा आफैँ बञ्जरो हान्ने काम गर्दैनौँ ।” 

नेता महतोले राजपाले आफ्नो माग संवैधानिक दायराबाट समाधान होस् भन्ने चाहेको चर्चा गर्दै गणतन्त्र स्थापनाका लागि मधेसी जनताले निर्वाह गरेको भूमिकालाई बिर्सन नहुनेमा पनि जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो