खकेन्द्र केसी

असार ७ सल्यान 

जेष्ठ नागरिकहरुका लागी सरकारले सेवा सुविधा बनाए पनि कागजमा मात्रै सिमित भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा आज भएको एक दिन"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार ७ सल्यान 

जेष्ठ नागरिकहरुका लागी सरकारले सेवा सुविधा बनाए पनि कागजमा मात्रै सिमित भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा आज भएको एक दिन"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरोकारवाला भन्छन् आमाबुबालाई अलग नराखौ, जेष्ठ नागरिकको गुनासो सेवा सुविधा कागजमा मात्रै सिमित ।

२०७४, ७ असार बुधबार ११:१४

खकेन्द्र केसी

असार ७ सल्यान 

जेष्ठ नागरिकहरुका लागी सरकारले सेवा सुविधा बनाए पनि कागजमा मात्रै सिमित भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा आज भएको एक दिने जेष्ठ नागरिक सम्बन्धि सबैधानिक र कानुनी व्यवस्था सम्बन्धमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम जेष्ठ नागरिक दुखमा नै बाच्नुपरेको सहभागीहरुले बताएका छन् । ६० बर्ष देखि माथि उमेर पुगेका वृद्धहरुलाई परिचय पत्र वितरण गरेपनि त्यहाँ भएको कुनै पनि सेवा सुविधा आफुहरुले नपाएको कार्यक्रमा उपस्थित जेष्ठ नागरिकहरुले बताएका छन् । यातायात भाडामा ५० प्रतिशत छुट भनिए पनि त्यो कायम हुन नसकेको वृद्धहरुले दुखेसो पोखेका छन् । 

अन्तरक्रिया कार्यक्रमा उपस्थित प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी दिल प्रकाश तामाङले आफ्नो आमाबुबाहरुलाई सर्वप्रथम छोराछोरी बाट अलग राख्न नहुने बताएका छन् । जन्म दिने आमाबुबालाई पछिल्लो समयमा वृद्धाआश्रममा पठाउने प्रवितृ बढेकाले यसलाई रोक्न समयमा सबैले ध्यान पुर्याउने पर्नेमा तामाङले जोड दिएका थिए । कार्यक्रममा उपस्थित अन्य अथितीहरुले पछिल्लो समयमा आमाबुबालाई वृद्धाआश्रम र छोराछोरीलाई होस्टेल र वोडस राख्ने काम बढेकाले त्यस तर्फ सचेत हुन सबैलाई आग्रह गरेका थिए । त्यस्तो प्रवितृते भोलीको दिनमा आफ्नो आमाबुबा र छोराछोरी को हुन भनेर चिन्न पनि गारो हुन सक्ने भएकाले त्यस बिषयमा सबैले सोच्नुपर्ने समय आएको उनिहरुले बताएका थिए । 

जिल्ला संमोनय समितीका अध्यक्ष खिमबहादुर राइमाझिको सभा अध्यक्षबाट सुरु भएको कार्यक्रममा प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी दिल प्रकाश तामाङको रहेको थियो भने जेष्ठ नागरिक सम्बन्धि प्रतिवेदन महिला तथा बालबालीका कार्यालय सल्यानकी अधिकृत राजकुमारी राईले प्रस्तुत गरेकी थिइन । कार्यक्रममा जिल्लाका विभिन्न ठाउँहरुबाट जेष्ठ नागरिकहरुको उपस्थित रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी