२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् ८ स्थानीय तहमा जित्ने माओवादी केन्द्र उम्मेदवारहरू

२०७४, १६ असार शुक्रबार १६:११

असार १६, काठमाडौँ | दोश्रो चरणको मतगणना जारी छ | मत गणना जारी रहँदा तेश्रो स्थानमा बिजयी बनेको माओवादी केन्द्रले अहिलेसम्म ८ स्थानीय तहमा जित दर्ता गरेको छ | त्यस्तै माओवादी केन्द्रले ३३ स्थानमा अग्रता लिएको छ | 

हालसम्म माओवादी केन्द्रले जितेको ८ स्थानीय तह निम्न छन् 

१. कुमारी बराल गौतम सीस्ने गाउँपालिका, रूकुम  

२. उमेशप्रसाद भट्ट (प्रमुख) अजयमेरु गाउँपालिका, डडेल्धुरा 

३. रामसुर बुढा (प्रमुख) भूमे गाउँपालिका, रूकुम

४. भक्तबहादुर ओली (प्रमुख) बंगलाचुली गाँउपालिका, दाङ 

५. ओमप्रसाद घर्ती (प्रमुख) पुथा उत्तरगंगा गाउँपालिका, रूकुम

६. सागर किराती (प्रमुख) माहाकुलुङ गाउँपालिका, सोलुखुम्बु

७. डम्बरबहादुर बस्नेत (प्रमुख) लिखु पिके गाउँपालिका, सोलुखुम्बु

८. विर बहादुर घर्ति मगर (प्रमुख) थवाङ गाउँपालिका, रोल्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता