असार १७, काठमाडौं | असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १७, काठमाडौं | असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएक"/>

2026-07-01 09:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन पार्टीले कहाँ जिते ? हेर्नुहोस् सूची (ताजा अपडेट)

असार १७, काठमाडौं | असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ।

प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको बिहीबारदेखि मतगणना सुरू भएको हो।

विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने बाँकीको आउने क्रम जारी छ।

हेर्नुहोस् कुन पार्टीले कहाँ जितेका छन् ?


नेकपा एमाले

१. डडेलधुरा, अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा)

२. बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत

३. बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही

४. खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई

५. बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया

६. बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द

७. बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय

८. ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजन कुमार थक्लुङ

९. भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई

१०. दार्चुला, लेकम गाउँपालिकाः परमानन्द जोशी

११. बझाङ, वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा

१२. बझाङ, दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी

१३. उदयपुर, ताप्ली गाउँपालिकाः उद्दवसिंह थापा

१४. नवलपरासी, त्रिवेणी सुस्ता गाउँपालिकाः रामप्रसाद पाण्डे

१५. दार्चुला, अपिहिमाल गाउँपालिकाः धर्मानन्द सिंह

१६. बझाङ, तलकोट गाउँपालिकाः लालबहादुर विष्ट

१७. धनकुटा, खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिकाः  मनोज राई

१८. भोजपुर, पौवादुम्मा गाउँपालिकाः किरण राई

१९. पाँचथर, हिलिहाङ गाउँपालिकाः भवानीप्रसाद लिङदेन

२०. पाल्पा, तिनाउ गाउँपालिकाः अमबहादुर घर्ती

२१. संखुवासभा, मादी नगरपालिकाः  विदुर लिन्थेप

२२. भोजपुर, ट्याम्के मैयुम गाउँपालिकाः ध्रुवराज राई

२३. डडेलधुरा, नवदुर्गा गाउँपालिकाः कबिन्द्र बहादुर विष्ट


नेपाली कांग्रेस

१. बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल

२. बाजुरा, छेडदह गाउँपालिकाः नरबहादुर रावत

३. बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा

४. संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा

५. संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई

६. दार्चुला, महाकाली नगरपालिकाः हंसराज भट्ट

७. गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा

८. डडेल्धुरा, नामः भागेश्वर गाउँपालिकाः  कौशिला भट्ट

९. डडेल्धुरा, आलिताल गाउँपालिकाः बलबहादुर गुरुङ

१०. डोटी, के.आइ.सिं गाउँपालिकाः लोकेन्द्र शाही

११. डडेलधुरा, गन्यापधुरा गाउँपालिकाः नबलबहादुर मल्ल 

१२. बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल

१३. खोटाङ, एेसेँलुखर्क गाउँपालिकाः विश्वनाथ निरौला

१४. नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा

१५. ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू

१६.  गुल्मी, चन्द्रकोट गाउँपालिकाः द्रोणबहादुर खत्री

१७. पाँचथर, तुम्वेवा गाउँपालिकाः होमनाथ थापा

१८. बैतडी, सुर्नया गाउँपालिकाः वीरबहादुर विष्ट

१९. डोटी, बडीकेदार गाउँपालिकाः कृष्णबहादुर चन्द

२०. भोजपुर, भोजपुर नगरपालिकाः कैलाशकुमार आले


माओवादी केन्द्र 

१. सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत

२. सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ

३. दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली

४. रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती

५. रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर

६. रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम

७. डडेल्धुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’

८. डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला

९. रोल्पा, थवाङ गाउँपालिकाः वीरबहादुर घर्ती

१०. कन्चनपुर, लालझाडी गाउँपालिकाः मदनसेन बडायक

११. रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर

१२. रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी


अन्यः

१. राष्ट्रिय जनमोर्चाः प्यूठान, मल्लरानी गाउँपालिकाः अम्मरध्वज राना

२. संघीय समाजवादी फोरमः बाँके, नरैनापुर गाउँपालिकाः इश्तियाक अहमद साह

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध