८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगायो

२१ असार २०७४, बुधबार ०९:०८

असार २१, काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने पार्टीका सांसदहरूको नाम टुंगो लगाएको छ । 

माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम टुंगो लगाएपनि मन्त्रालयको टुङ्गो भने दुईजनाको मात्र लगाएको छ । माओवादीबाट मन्त्री हुनेमा महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ,शिबकुमार मण्डल, टेकबहादुर बस्नेत र आशा कोइराला रहेको माओवादीले जनाएको छ । 

शाहीलाई ऊर्जा र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । अन्य मन्त्रालयको भने टुंगो लाग्न बाँकी छ । माओवादीबाट मन्त्री बन्न लागेका शाही कालिकोट, बस्नेत सल्यान -१, श्रेष्ठ रामेछाप २ र मण्डल मोरङ- ४ बाट निर्वाचित भएका हुन् । कोइराला समानुपातिक सांसद हुन ।

मन्त्रीको सपथका लागि तयार रहन भने पनि माओवादीले औंपचारिक रूपमा भने टुंगो लगाएको छैन ।  यसअघि माओवादीका तीन मन्त्री भइसकेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ