१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृ-त्यु

२१ मंसिर २०८१, शुक्रबार १५:४८

मकवानपुर। मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन घर भएका ४० वर्षीय सानु लो तामाङ रहेको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिका– ५ झाक्रीडाँडानजिक निर्माणाधीन तराई–काठमाडौँ द्रुतमार्गमा टिपर दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ |

हात्तीसुँडेबाट द्रुतमार्गमा निर्माणका लागि ग्राभेल लोड लिई जाँदै गरेको ना.८ख २४३० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना हुँदा चालकको सोही ट्रिपरले च्यापिएर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो