असार २२, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँन नहुने बताएका छन् । 

काठमाडौमा बिहीबार रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २२, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँन नहुने बताएका छन् । 

काठमाडौमा बिहीबार रा"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो चरणको चुनावपछि बल्ल बोले प्रचण्ड

२२ असार २०७४, बिहीबार ०७:५२

असार २२, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँन नहुने बताएका छन् । 

काठमाडौमा बिहीबार राष्ट्रिय किसान आयोगले गरेको ‘कृषि क्षेत्रमा प्रत्यक्ष बैदेशिक लगानि’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै आँखा चिम्लेर विदेशी लगानी भित्रयाउँने र विदेशी लगानी भित्रयाउँनै हुन्न भन्नेहरुका कारण देश नै बन्धक बनाउनुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराए । उनले भने ‘नेपालको ऐन र कानुन अनुसारमात्रै लगानी भित्रयाउनु ठिक हुन्छ, ऐन कानुनविपरित लगानी भित्रयाउनुको कुनै अर्थ छैन ।’  

पुर्व प्रधानमनत्री समेत रहेका अध्यक्ष प्रचण्डले विदेशी लगानी भित्रयाउनुअघि राजनीतिक स्थायित्व हुनु अनिवार्य रहेको बताए । उनले शान्ति र स्थिरता भए लगानीकर्ताहरु आफै लगानी गर्ने ठाउँ खोज्दै नेपालमा आउने भन्दै त्यसका लागि सवैको ध्यान राजनीतिक स्थायित्वतर्फ जानुपर्ने बताए । 

नेपालमा विकास खर्च गर्ने प्रवृति अत्यन्त कम हुदा भएको बजेट नै फ्रिज भएर जाने गरेको आफ्नो अनुभव सुनाउदै प्रचण्डले खर्च गर्ने प्रवृतिलाई सुधार गर्न जरुरी रहेको भन्दै विदेशमा काम गर्न जाने युवाहरुलाई स्वदेशमै काम दिन सके मुलुकको मुहार फेर्न धेरै समय नलाग्ने बताए । उनले आफ्नो नेतृत्वको सरकारले किसान पेन्सन कार्यक्रम ल्याएको र त्यसलाई कार्यन्वयन गर्न सके धेरै किसानलाई राहात पुग्ने पनि बताए । 

कार्यक्रममा कांग्रेस नेता सशांक कोइरालाले नेपाली भुमिमा उत्पादन हुने खाद्यन्नले बार्षिक १० करोडको जनसंख्यालाई खान पुग्ने भन्दै त्यसका लागि उचित व्यवस्थापन गर्नुपर्ने बताए ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ