खकेन्द्र केसी

असार २४, सल्यान 

सानै उमेरमा हुने बालविवाहलाई न्युनिकरण गर्न समुदायमा नै स्थापना भएका बाल कलब हरुको विषेश भुमिका हुने सल्यानमा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

जिल्ला बाल कल्याण समिति सल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार २४, सल्यान 

सानै उमेरमा हुने बालविवाहलाई न्युनिकरण गर्न समुदायमा नै स्थापना भएका बाल कलब हरुको विषेश भुमिका हुने सल्यानमा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

जिल्ला बाल कल्याण समिति सल"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालविवाह न्युनिकरण गर्नुपर्ने, अधिकारको लागी एक हुनुपर्ने भन्छन सल्यानमा एक कार्यक्रमका सहभागीले

२४ असार २०७४, शनिबार १२:४४

खकेन्द्र केसी

असार २४, सल्यान 

सानै उमेरमा हुने बालविवाहलाई न्युनिकरण गर्न समुदायमा नै स्थापना भएका बाल कलब हरुको विषेश भुमिका हुने सल्यानमा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

जिल्ला बाल कल्याण समिति सल्यानको आयोजना र महिला तथा बालबालिका कार्यालय सल्यानको सहयोगमा आज खलंगामा भएको जिल्ला बाल भेला  कार्यक्रममा अहिले पछिल्लो समयमा धेरै बालबालीकाहरु लभ गर्ने, विहे गर्ने काम तिर मात्रै व्यस्त हुने भएकाले त्यसलाई रोक्नुपर्नेमा सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने र बालबालीका स्वयंम सक्षम हुनुपर्ने विभिन्न व्यक्तिहरुले बताएका छन् । त्यस्तै बालबालीकाहरु आफुले पाउने सबैखालको अधिकारको लागी विभिन्न समुह, कलव बनाई एक भएर आवाज उठाउनु पर्नेमा सबैले जोड दिएका छन् । 

कार्यक्रममा जिल्लाको विभिन्न ठाउँबाट युवा कलबका बालबालीका तथा विभिन्न विद्यालमा अध्यानरत बालबालीकाहरु गरी करिब ५० जना भन्दा धेरैको सहभागीता रहेको थियो । उपस्थीत सबैले आफ्ना साथिभाईहरुलाई बालविवााह गर्दाको असरहरु प्रष्ट पार्न सके केहि मात्रमा बालविवाह न्युनिकरण हुने सहभागीहरुले बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि शारदा नगरपालीका मेयर सुरेश अधिकारीले सरकारले बाल बालीकाहरुलाई सरकारले बर्षेनी करोडौँ पैसा खर्च गरेको भएपनि सरकारी तहको खासै नाम नआउने, तर अरु संघ स्थाको नाम आउने भएकाले त्यस तर्फ सबैले सोचनुपर्ने बताएका थिए । सरकारले बालबालीकाको लागी विभिन्न कार्यक्रमहरु गरेको र त्यसलाई सबैले लागु गर्नुपर्ने उनले बताएका छन् ।  विशिष्ट अतिथीको रुपमा रहेका जिल्ला समन्वय समितीका अध्यक्ष खिम बहादुर रायमाझिले अब बालबालीकाको लागी स्थानीय तहले बिषेश काम गर्न बताएका छन् बालबालीकाहरु अब आफ्नो अधिकारको लागी स्थानीय तहमा गएर पाउन सकिने पनि उनले बताएका छन् । 

जिल्ला शिक्षा अधिकृत देवि प्रसाद सुवेदिले शिक्षामा बालबालीकाको लागी बर्षै पिछे प्रयाप्त बजेट छुट्याएको बताएका छन् । विद्यालयमा कुनै पनि शिक्षकले पढाउन अल्छी गरेमा, नियमीत विद्यालयमा उपस्तीथ नभएमा तत्काल आफुलाई खबर गरेमा त्यस्ता शिक्षकहरुलाई आफुले कारबाहि गरेरै छाड्ने सुबेदिले बताएका छन् । जिल्ला शिक्षा कार्यालय सल्यान बाट विद्यार्थिको लागी सबै विद्यालयमा ठुलो मात्रामा बजेट जाने भएकाले त्यसको सबैले सदुपयोग गर्नुपर्ने उनले बताएका थिए । विद्यार्थीले समय मा नै पाठ्यपुस्तक, छात्रावृत नपाएमा सिधै जिल्ला शिक्षा कार्यालय सल्यानमा खबर गरेपछि त्यस्ता विद्यालयलाई आफुले कारबाहि गर्ने जिल्ला शिक्षा कार्यालय सल्यानका अधिकृत देवि पैसाद सुवेदिले बताएका छन् । 

साहयक प्रमुख जिल्ला अधिकारी श्रीधन टण्डनको सभाअध्यक्ष रहेको कार्यक्रममा शारदा नगरपालीका मेयर सुरेश अधिकारी, जिल्ला समन्वय समितीका अध्यक्ष खिम बहादुर रायमाझि, जिल्ला शिक्षा अधिकृत देवि प्रसाद सुवेदि, महिला तथा बालबालीका कार्यालय सल्यानकी अधिकृत राजकुमारी राई, हरप्रेस सल्यानका रामचन्द्र रेग्मी लगाएतको रहेका थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य