2026-10-06 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

कृषकको फाममा जिल्ला स्तरीय अनुगमन

असार २५, पाँचथर । पाँचथर जिल्लाको कृषकहरुले उत्पादन गरेको कृषि फार्ममा गएर शनिबार अनुगमन गरिएको छ ।

जिल्लाको फिदिम नगरपालिका,अमरपुर,नाँगीमा अनुगमन गरिएको हो । कृषकहरुले कृषि विकाश कार्यालयको आर्थिक,प्राविधिक सहयोगमा तरकारी खेती गरेर बार्षिक लाखौँ रुपैया आम्दानी गर्ने गरेको पाइएको थियो ।

जिल्ला कृषि विकाश कार्यालय पाँचथरको अगुवाईमा गरिएको अुनगमनमा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का,स्थानिय विकाश अधिकारी गिरीराज ज्ञवाली,कषि विकाश कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत कमलेश तिवारी,जिल्ला प्रहरी कार्यालय पाँचथरका पहरी नायव उपरिक्षक नकुल पोख्रेल,फिदिम उपमेयर उर्मिला प्रधान श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यालयका नायव सुब्बा नरहरी निरौलाले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो