२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड

१३ पुष २०८१, शनिबार १२:५५

बेइजिङ | चीनमा कारले ३५ जनाको हत्या गर्ने व्यक्तिलाई डेढ महिनाभित्र मृत्युदण्ड दिइएको छ ।

गत महिना दक्षिणी चीनको झुहाई सहरमा कार हमलामा ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नोभेम्बर ११ मा ६२ वर्षीय फ्यान वेइकिउले खेलकुद परिसर बाहिर कसरत गरिरहेका मानिसहरूको बीचमा जानाजानी आफ्नो सानो एसयूभी चलाएको थियो, जहाँ ३५ जनाको मृत्यु भएको थियो ।

जुन सन् २०१४ पछि चीनमा भएको सबैभन्दा भयंकर नराम्रो नरसंहार तथा आक्रमणको रूपमा हेरिएको थियो ।

वेइकिउको मुद्दा शुक्रबार सार्वजनिक रूपमा चलाइएको थियो र सोही दिन फैसला घोषणा गरिएको थियो । वेइकिउले केही पीडितका परिवार, सरकारी अधिकारी र जनताका अगाडि आफ्नो अपराध स्वीकार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ