2026-06-25 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय फास्ट बलर जसप्रित बुमराहले बनाए कीर्तिमान

काठमाडौँ | भारतका फास्ट बलर जसप्रित बुमराहले मेलबर्नमा जारी बोर्डर-गावस्कर ट्रफीको चौथो टेस्ट क्रिकेटमा भारतीय खेलाडीको तर्फबाट कीर्तिमान बनाएका छन् ।

उनी टेस्ट क्रिकेटमा २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका हुन् । घरेलु टोली अष्ट्रेलियाका ट्राभिस हेडको विकेट लिएसँगै यो कीर्तिमान बुमराहको नाममा आएको हो । बुमराहले २०० विकेट पूरा गर्न ४४ खेल खेल्नु परेको छ ।

भारतीय क्रिकेटमा २०० विकेटको कोशेढुङ्गा पार गर्ने उनी दोस्रो खेलाडी बने । यसअघि स्पिनर रविचन्द्रन अश्विनले २०० विकेट लिएका थिए । तर फास्ट बलर तर्फ बुमराह पहिलो खेलाडी हुन् । अश्विनले ३७ खेलमा २०० विकेट लिएका थिए ।

बुमराह अहिले आइसीसी र्याङ्किङको टेष्ट तर्फ पहिलो नम्बरको खेलाडी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक