२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए

१९ पुष २०८१, शुक्रबार १६:०४

लमजुङ | लमजुङको बेसीशहर नगरपालिका-७ मनाङचौतरास्थित न्यू तिलिचो होटलमा एक जना मृत भेटिएका छन्।

होटलको कोठा नम्बर १ सय ५ मा मनाङका व्यक्ति मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत भेटिनेमा लमजुङ मर्स्याङदी गाउँपालिका-३ खुदी घर भई मनाङ निसाङ गाउँपालिका-२ बस्ने ४६ वर्षीय कृष्ण बहादुर बस्नेत छन्। शुक्रबार उनी मृत अवस्थामा फेला परेका थिए। यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तेस्रो लिङ्गीको अन्तिम संस्कार: कसैले नदेख्ने गरी राती गरिन्छ, शवलाई जुत्ताले हिर्काइन्छ! धनुषपछि नयनताराविरूद्ध ‘चन्द्रमुखी’ टिमले पनि पठायो लिगल नोटिस भूकम्पले ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित, कहाँ-कहाँ भयो क्षति? भारतमा बढ्दै एचएमपीभी संक्रमण, चार राज्यमा फैलियो आजको ठूलो भूकम्पपछि ४ म्याग्निच्युडभन्दा माथिका १० वटा पराकम्प गइसकेको छ : भूकम्पविद् लोकविजय भूकम्प: बारामा ११ विद्यार्थी बेहोस, काठमाडौंमा एक जनाले छतबाट हाम फाले ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ तिब्बतमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, कयौं घरमा क्षति ७ मेग्निच्युडको भुकम्पको धक्का, अधिकांश घरबाट निस्किए जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने