साउन ६, सल्यान । बनगाड कुपिन्डे नगरपालिका वडा न ४ गर्चेमा गत १ गते आइतबार आएको अविरल वर्षा सङ्गै आएको बागमारे खोलाको बाढिका कारण टिकाराम रानाको घर उच्च जोखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ६, सल्यान । बनगाड कुपिन्डे नगरपालिका वडा न ४ गर्चेमा गत १ गते आइतबार आएको अविरल वर्षा सङ्गै आएको बागमारे खोलाको बाढिका कारण टिकाराम रानाको घर उच्च जोखि"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा बाढिका कारण गर्चेबजार उच्च जोखिममा

६ श्रावण २०७४, शुक्रबार १२:५५


साउन ६, सल्यान । बनगाड कुपिन्डे नगरपालिका वडा न ४ गर्चेमा गत १ गते आइतबार आएको अविरल वर्षा सङ्गै आएको बागमारे खोलाको बाढिका कारण टिकाराम रानाको घर उच्च जोखिममा परेको छ । 

भने स्वही गाउकै तिलक रानाको घर पनि पहिरोको उच्च जोखिममा परेको पीडित रानाले जानकारी दिएका छन । बागमारे खोलाका कारण बनगाड कुपिन्डे नगरपालिका ४ को गर्चेबजार उच्च जोखिममा परेका छ । 

ठाडो खोलमा भरपर्दो तडबन्धन नहुदा बजार जोखिममा परेको व्यापारी अ्म्मर रानाले जानकारी दिएका छन । साथै बनगाड खोलामा आएको बाढीका कारण बनगाड खोलामा रोपाइँ गरेका बनगाड कुपिन्डे नगरपालिका ४ गर्चेका तुल्सीराम बुढा, बनगाड कुपिन्डे नगरपालिका ६ डुराखोलाका रामसिह बि क लगाएत बनगाड खोलाका  हजारौं किसानहरुले रोपाइँ गरेको धान नष्ट हुँदा किसानहरु चिन्तित भएका छन । 


बनगाड खोलामा भरपर्दो तडबन्धन नहुदा वर्षपिच्छे रोपाइँ फाल्ने गरेको किसान बुढाको  भनाइ छ । हाल सम्म मानवीय क्षती नभएपनी वर्षपिच्छे लाखौंको क्षती गर्दै आइरहेको किसान बि क ले बताए । -इन्द्र ब बुढाथोकीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता