२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामाथि जवाफी कर लगाउने चीनको घोषणा, गुगलमाथि छानबिन पनि गर्ने

२०८१, २२ माघ मंगलवार १३:०४

काठमाडौँ | चीनले अमेरिकामाथि जवाफी कर लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सबै उत्पादनमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि जवाफी करको घोषणा गरेको हो ।

चीनले केही अमेरिकी उत्पादनमात्र कर लगाउने घोषणा गरेको छ । चीनले अमेरिकाबाट आयात हुने कोइला र प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

यस्तै, कच्चा तेल, कृषिजन्य मेसिनरी, पिकअप ट्रक्स र ठूला इन्जिन भएका कारमा १० प्रतिशत कर लगाउने भएको छ ।

यस्तै, चीनले अमेरिकी सर्च इन्जिन कम्पनी गुगलमाथि छानबनि पनि गर्ने भएको छ । चीनको बजार नियमनकारी एक निकायले गुगलले एकाधिकारविरुद्धको कानुन तोडेको आशंका गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार