खकेन्द्र केसी
साउन १२, सल्यान 
सल्यानमा एक जनाले ५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका छन् । 
जिल्लाको छत्रेश्वरी गाउँपालीका ७ पानीखोलाका वुद्विराम बुढाथोकीले यो बर्ष प्रथम श्रेणीबाट ८ कक्षा पस गरे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
साउन १२, सल्यान 
सल्यानमा एक जनाले ५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका छन् । 
जिल्लाको छत्रेश्वरी गाउँपालीका ७ पानीखोलाका वुद्विराम बुढाथोकीले यो बर्ष प्रथम श्रेणीबाट ८ कक्षा पस गरे"/>
९ माघ २०८२, बिहीबार
समाज

सल्यानमा बुबाले ९ र छोराले १० कक्षामा पढ्दै ।

१२ श्रावण २०७४, बिहीबार ०९:१६

खकेन्द्र केसी
साउन १२, सल्यान 
सल्यानमा एक जनाले ५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका छन् । 
जिल्लाको छत्रेश्वरी गाउँपालीका ७ पानीखोलाका वुद्विराम बुढाथोकीले यो बर्ष प्रथम श्रेणीबाट ८ कक्षा पस गरेका हुन् । पहिले बाल्यकालमा सामान्य लेखपढ गरेका बुढाथोकीले यस बर्ष श्री आधारभुत विद्यालय त्रिवेनी गाउँपालीका ३ दाङचुलीबाट जम्मा ८०० पुर्णाङक मध्य ४९२ पुर्णाङक ल्याएर प्रथम श्रेणीबाट उतिर्णा भएका हुन । 
५४ बर्षको उमेरमा ८ कक्षा पास गरेका बुढाथोकीले अहिले त्रिवेनी मावि सरिकोटमा कक्षा ९ मा भर्ना भएर आफ्नो अध्यानलाई अगाडी अढाउदै छन् । दुई सन्तान रहेका कक्षा ९ मा पढ्ने उनका छोराले भने कक्षा १० मा अध्ययान गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन