दुर्गा विसी, 
साउन १२, सल्यान । 
बन्गाड कुपिण्डे नगरपालीका वडा ६ माथिल्लो डुडाखोला निवासी ३ महिने सुत्केरी पार्वती वि।क।को बुधबार वेलुकी मृत्यु भएको छ । २१ व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दुर्गा विसी, 
साउन १२, सल्यान । 
बन्गाड कुपिण्डे नगरपालीका वडा ६ माथिल्लो डुडाखोला निवासी ३ महिने सुत्केरी पार्वती वि।क।को बुधबार वेलुकी मृत्यु भएको छ । २१ व"/>
2026-09-08 06:55 PM
समाज

धामीझाँक्रीको भर पर्दा सल्यानमा ३ महिने सुत्केरीको मृत्यु

दुर्गा विसी, 
साउन १२, सल्यान । 
बन्गाड कुपिण्डे नगरपालीका वडा ६ माथिल्लो डुडाखोला निवासी ३ महिने सुत्केरी पार्वती वि।क।को बुधबार वेलुकी मृत्यु भएको छ । २१ वर्षिया वि।क। १ महिना देखि बिरामी परेको र स्थानीय मेडीकल साथै धामीझाँक्रिको भर पर्दा उनको अकालमै ज्यान गएको छ । 
३ महिनाकी छोरीभने आमाको मृत्यु पछि विचल्ली परेकी छन । विरामी वि।क।लाई औषधी उपचार गर्नुको सट्टा झारफुक र धामीझाँक्रिको विश्वाले गर्दा उनको मृत्यु भएको जनाएको छ । मृतकका श्रीमान शरद वि।क भने रोजगारिको लागि कतारमा छन् ।  ३ महिनाकी सुत्केरी पार्वतीले समयमा उपचार नपाएकोले उनको ज्यान गएको स्थानियबासिले जनाएका छन । सल्यानका ग्रामिण भेगमा अझैपनि धामीझाँक्रीको भर पर्ने र विरामीलाई उपचार गर्नुभन्दा पहिला झारफुक गर्ने चलन व्याप्त छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग