2026-07-28 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संसदमा बिदाइ भाषणपछि जब क्यानडाका प्रधानमन्त्री कुर्सी बोकेर बाहिरिए…

काठमाडौँ | क्यानडाको प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि जस्टिन ट्रुडो संसद भवनबाट ‘ठट्यौली’ शैलीमा बाहिरिए । उनी संसद भवनबाट आफ्नो कुर्सी लिएरै बाहिरिएका थिए ।

कुर्सी बोकेर बाहिरिँदै गरेका ट्रुडोले जब क्यामेराको सामना गरे त्यसपछि उनले जिब्रो निकाले । अहिले उनको यो तस्वीर भाइरल भइरहेको छ ।

क्यानडाको अखबार टोरन्टो सनका पोलिटिकल लेखकका अनुसार क्यानडाको संसदीय परम्परामा पद त्यागेपछि कुर्सी लिएर जान सक्ने अनुमति छ । यसलाई उनले एक महान् परम्परा भन्दै आफू यसको समर्थनमा रहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो