इन्द्र ब बुढाथोकी/साउन १४, सल्यान । वर्षासंगै भेरी नदीमा पानीको सतह बढेपछि सल्यानको बन्गाड कुपिण्डे नगरपालीका ३ बामे स्थित धारा, कारागाउँ र पोखराका ५० भन्दा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इन्द्र ब बुढाथोकी/साउन १४, सल्यान । वर्षासंगै भेरी नदीमा पानीको सतह बढेपछि सल्यानको बन्गाड कुपिण्डे नगरपालीका ३ बामे स्थित धारा, कारागाउँ र पोखराका ५० भन्दा"/>

2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेरीमा पुल नहुँदा ५० बढी विद्यार्थी विद्यालय जानबाट वञ्चित


इन्द्र ब बुढाथोकी/साउन १४, सल्यान । वर्षासंगै भेरी नदीमा पानीको सतह बढेपछि सल्यानको बन्गाड कुपिण्डे नगरपालीका ३ बामे स्थित धारा, कारागाउँ र पोखराका ५० भन्दा बढी विद्यार्थी विद्यालय जान बाट वञ्चित भएका छन् । 

नदीमा पुल नहुँदा आउजाउमै समस्या परेको छ । बामे क्षेत्रका बालबालिकाले सुर्खेत, बजेरीचौरको भानु माविमा अध्ययन गर्दै आएका छन् । 

भेरीमा पानीको सतह घटेर पौडी खेल्न सक्ने अवस्था नहुँदासम्म आफूहरू विद्यालय जान नसक्ने विद्यार्थीहरुको भनाई छ । 

बामे क्षेत्र सल्यानको बन्गाड कुपिन्डे नगरपालिकाको सबैभन्दा विकट बस्ती हो । हरेक सालको वर्षामा एक महिनाभन्दा बढी समय पढाइ छुट्ने गरेको विद्यार्थीहरुको गुनासो छ । 

स्थानीयका अनुसार भेरीमा झोलुंगे पुल निर्माणका लागि प्रत्येक वर्ष गाउँपरिषदबाट पास गरेर पठाए पनि खर्च बढी लाग्ने भन्दै सरकारी निकायले बेवास्ता गरेको छ । डुंगासमेत बन्द भएपछि दैनिक उपभोग्य वस्तु खरिद र गाउँका उत्पादित सामग्री ओसारपसारमा समस्या छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल