साउन १७, सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं। २ मा जनता माध्यामिक विद्यालय बुरासे टाकुरामा आज शिलालेख उद्घाटन गरिएको छ । 

वडा अध्यक्ष पे्रम बहादुर खडकाले सिलालेख उदघाटन गरेका हुन । २०७२ सालको देउसी भैलो कार्यक्रमको विशेष आर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं। २ मा जनता माध्यामिक विद्यालय बुरासे टाकुरामा आज शिलालेख उद्घाटन गरिएको छ । 

वडा अध्यक्ष पे्रम बहादुर खडकाले सिलालेख उदघाटन गरेका हुन । २०७२ सालको देउसी भैलो कार्यक्रमको विशेष आर्"/>

2026-09-08 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विद्यालयमा सहयोग गर्नेको नाम सहितको शिलालेख राखियो

साउन १८, सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं। २ मा जनता माध्यामिक विद्यालय बुरासे टाकुरामा मंगलबार  शिलालेख उद्घाटन गरिएको छ । 

वडा अध्यक्ष पे्रम बहादुर खडकाले सिलालेख उदघाटन गरेका हुन । २०७२ सालको देउसी भैलो कार्यक्रमको विशेष आर्थिक सहयोगबाट शिलालेख उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक लालसिङ्ग वलीले बताएका छन ।

कार्यक्रममा आर्थिक बर्ष २०७३÷७४ को विद्यालयको आयव्यय सार्बजनिक गर्नुका साथै जनप्रतिनिधिहरुलाई स्वागत पनि गरिएको छ । त्यस्तै विद्यालयको शैक्षिक अभियान लागी सन्चालन गरेको क्रसमसफन्दको अचल सम्पति करिब १३ लाख रहेकोमा आज वडा प्रतिनिधिहरुले संस्थागत रुपले ३५ हजार जम्मा गरेका छन । 

यसैबिच सहिदहरुको सम्झनामा ५ लाख बराबरको सहिद स्मृति अक्षयकोष समेत स्थापना गरिएको छ ।  सहिदहरु खला केसी, मोतिराम बस्नेत, चक्र बहादुर बस्नेत र बल बहादुर बस्नेतको सम्झनामा करिब ५ लाख बराबरको सहिद स्मृति अक्षयकोष स्थापना गरिएको हो । सो रकम बाट ब्याज आएको पैसाले बिद्यालयका बालबालिकाहरुलाई पढाई सामाग्री प्रदान गरिने प्रधानाध्यापक लालसिङ्ग वलीले जानकारी दिए । विव्यस अध्यक्ष चित्र बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पे्रम बहादुर खडकाको प्रमुख आथित्यता रहेको थियो । 

कार्यक्रममा सस्थापक सदस्य जोगमान बस्नेत, वडाका प्रतिनिधिहरु, र सहित परिवारजनको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन शिक्षक भद्रविर वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग