२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा

२२ चैत्र २०८१, शुक्रबार १२:४१

अमेरिकाको मेनमा एउटा दुःखद घटना घटेको छ । एक छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । यस गोलीबारीको घटनामा युवकको आमा र अन्य एक महिलाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएको बताइएको छ । प्रहरीका अनुसार २९ वर्षीय एक पुरुष जेम्स डेभिस तृतीयले आफ्नी आमाको गोली हानेर हत्या गरे ।

घटनाको समयमा ४७ वर्षीय क्रिष्टिन स्मिथले कार चलाइरहेकी थिइन् । कारबाट निस्केर युवकले सडकमा गुडिरहेका अन्य सवारी साधन माथि जथाभाबी गोली हान्न थाले । यस क्रममा सोही सडक भएर कार चलाउँदै गइरहेकी ५३ वर्षकी क्याथरिन विलियम्सलाई पनि गोली लाग्यो । अस्पताल पुराउँदासम्म विलियम्सको मृत्यु भइसकेको थियो ।

युवकले हानेको गोली लागेर छुट्टा छुट्टै सवारी साधन चलाइरहेका एक जना १९ वर्षिक युवक र ३५ वर्षीय पुरुष घाइते भएको प्रहरीले बताएको छ । यी दुवैको अवस्था गम्भीर नभएको बताइएको छ ।

यसपछि डेभिसले आफैँमाथि गोली हाने । डेभिसको मृत्यु भएको बताइएको छ । प्रहरीले यस घटनाबारे छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ