२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो,

२९ चैत्र २०८१, शुक्रबार १७:२८

उत्तरी चीनमा तीव्र गतिमा हावा चल्ने चेतावनी दिइएसँगै सर्वसाधारणलाई चाँडै घर फर्कन अनुरोध गरिएको छ । विद्यालयहरूमा कक्षा स्थगित गरिएको छ र बाहिर आयोजना गरिएका कार्यक्रमहरू पनि रद्द गरिएका छन् । लाखौं मानिसलाई घरभित्रै बस्न अपिल गरिएको छ । धेरै सरकारी सञ्चारमाध्यमहरूले ५० किलोभन्दा कम वजन भएका व्यक्तिहरू ‘सजिलै उड्न सक्छन्’ भनि उल्लेख गरिरहेका छन् ।

मंगोलियाबाट दक्षिण-पूर्वतर्फ आएको चिसो हावाको कारण शुक्रबारदेखि आइतवारसम्म बेइजिङ, टिआनजिन र हेबेइ क्षेत्रका अन्य भागहरूमा प्रति घण्टा १५० किलोमिटरको गतिमा हावा चल्न सक्ने अनुमान गरिएको छ । एक दशकमा पहिलोपटक चीनले यस्ता आँधीबेहरीका लागि ओरेन्ज अलर्ट जारी गरेको हो।

अधिकारीहरूका अनुसार शनिबार जब तीव्र हावा चल्नेछ, त्यसबेला बेइजिङको तापक्रम २४ घण्टाभित्रै १३ डिग्री सेल्सियसले घट्न सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ