खकेन्द्र केसी,

साउन २१, सल्यान ।  

अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ । 

जिल्लाको छत्रेश्वरी २ र साविकको दमाचौर ९ बुराँसेमा रहेको श्री जनता मा.वि.मा सनिवार विद्यालय माथिबाट खसेको पहिरोले ३ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी,

साउन २१, सल्यान ।  

अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ । 

जिल्लाको छत्रेश्वरी २ र साविकको दमाचौर ९ बुराँसेमा रहेको श्री जनता मा.वि.मा सनिवार विद्यालय माथिबाट खसेको पहिरोले ३ "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विद्यालय माथिबाट पहिरो खस्दा विद्यार्थिको पढाईमा समस्या ।

२१ श्रावण २०७४, शनिबार १५:४१

खकेन्द्र केसी,

साउन २१, सल्यान ।  

अबिरल वर्षाका कारण सल्यानको एक विद्यालयमा पहिरोले क्षेति पु¥याएको छ । 

जिल्लाको छत्रेश्वरी २ र साविकको दमाचौर ९ बुराँसेमा रहेको श्री जनता मा.वि.मा सनिवार विद्यालय माथिबाट खसेको पहिरोले ३ कोठे ट्रस्ट भवनमा अत्यधिक क्षति पुगेको छ । एक कोठा कार्यालय भएको उक्त विद्यालयमा पानी कोठा भित्र पस्दा कार्यालयका महत्वपूर्ण कागजात र अन्य सामाग्रीहरु भिजेको प्रधानध्यापक लालसिङ ओलीले बताएका छन् । पहिरोले खेलमैदान पुरिएको छ भने खानेपानीको ट्याङ्की पनि जोखिममा रहेको छ । माथिबाट पहिरो खस्ने क्रम जारी रहेकोले  विद्यालय प्रशासन जोखिममा रहेको छ । उक्त पहिरो हटाउन तथा रोकथामको लागि पहल गरेर विद्यार्थिलाई पढ्ने वातावरण गरिदिन विद्यालयले सम्बन्धीत सबै निकायलाई अपिल गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य