शम्भु कुमाल

साउन २२, काठमाण्डौँ । 

कुमाल विद्यार्थी समाजले २०७३ को एसईईमा उत्तिर्ण बिद्यार्थिलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । 

विद्यार्थीको शैक्षिक मनोबलमा टेवा पुुर्याउनका लागि आइतबार काठमाण्डौँमा देश"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शम्भु कुमाल

साउन २२, काठमाण्डौँ । 

कुमाल विद्यार्थी समाजले २०७३ को एसईईमा उत्तिर्ण बिद्यार्थिलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । 

विद्यार्थीको शैक्षिक मनोबलमा टेवा पुुर्याउनका लागि आइतबार काठमाण्डौँमा देश"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उत्कृष्ट कुमाल विद्यार्थीहरुले पाय सम्मान सहित पुरस्कार

२०७४, २२ श्रावण आईतवार १४:५४

शम्भु कुमाल

साउन २२, काठमाण्डौँ । 

कुमाल विद्यार्थी समाजले २०७३ को एसईईमा उत्तिर्ण बिद्यार्थिलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । 

विद्यार्थीको शैक्षिक मनोबलमा टेवा पुुर्याउनका लागि आइतबार काठमाण्डौँमा देश भरका उत्कृष्ट ३४ विद्यार्थीलाई सम्मान पत्र र खादा लगाई सम्मान गरेको को हो । ४ जना उत्कृष्ट श्रेणी प्राप्त गर्नेहरु लमजुङकी सान्ती कुमाल जिपिए ३े.८५, अर्घाखाँचीकी अप्सरा मुखिया कुमाल जिपिए ३े.८०, तनहुकी सगुन कुमाल जिपिए ३े.८० र लमजुङकै सुस्मिता कुमाल जिपिए ३े.७० लाई ३ हजार प्रदान गरिएको थियो ।

कुमाल विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष नवीन मुखिया कुमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती थियो  माननीय नगेन्द्र कुमार कुमालको रहेको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव श्रुति कुमाल, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय अध्यक्ष दुजाङ सेर्पा, नेपाल कुमाल समाज सुधार समितिका महासचिव ठाकुर कुमाल, गणेश कुमाल, प्रदिप कुमाल, गणेश पाल्पालि, सम्भु कुमाल, सन्तोष कुमाल लगायतले आफ्नो मन्तव्य राखेका थिए । १ सय २० जनाको सहभागीता रहेको कार्यक्रमको सहजिकरण कुमाल विद्यार्थी समाजका केन्द्रीय सचिव सुरेश कुमालले गरेका थिए भने विभिन्न कलाकारहरुको पनि आआफ्नो प्रस्तुति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी