2026-07-02 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह गरेका छन् । लामो समयदेखि निजामती विधेयक राज्य, व्यवस्था तथा सुशासन समितिमा अल्झिएपछि कर्मचारीहरुले शुक्रबार समितिको कार्यकक्ष अगाडी प्रदर्शन गरेका थिए । कर्मचारीहरुले न्युनतम आधारभूत मागलाई बेवास्ता गरी सङ्घीय निजामती सेवा ऐन नल्याउन चेतावनी समिति सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराएका थिए र यस्तो कार्य गरिए सशक्त आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी थियो ।

बाहिर कर्मचारीहरुले प्रदर्शन गरिरहँदा भित्र जारी समिति बैठकमा महामन्त्री शर्माले भने, ‘बाहिर सडकमा शिक्षकहरुको आन्दोलन जारी छ । निजामती कर्मचारीलाई पनि उनीहरुलाई जस्तै सडकमै जाने वातावरण बनाउन हुन्न ।’महामन्त्री शर्माले विधेयकलाई अन्तिम रुप दिनुअघि एकपटक कर्मचारीका प्रतिनिधिहरुसँग पनि छलफल आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध